सरकारले पुँजी बजारलाई फराकिलो बनाउने योजना ल्याएको छ ।
उँदो आवमा नेपालका सबै जिल्लामा दिवा खाजा कार्यक्रम सञ्चालन हुने भएको छ ।
वायुसेवा कम्पनीलाई पार्किङ शुल्क, नवीकरण शुल्क तथा पूर्वाधार शुल्क छुट दिने तथा निर्माण, यातायात तथा पर्यटन क्षेत्रका उद्योगलाई लाग्ने प्रशासनिक शुल्कमा छुट दिने सरकारले घोषणा गरेको छ।
सरकारले आगामी वर्षदेखि नेशनल पेमेण्ट गेटवे सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७७८ हो बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।
अब वाणिज्य बैंकको हरेक शाखाले न्यूनतम १० जनालाई र विकास बैंकको प्रतिशाखाले ५ जनालाई ब्याजदर अनुदानको सहुलियत ऋण प्रदान गर्नु पर्ने भएको छ ।
काठमाडौं, १५ जेठ । नवलपरासीको धैवादीस्थित फलाम खानीबाट उत्पादन हुने फलाम प्रशोधका लागि मेशिनरी स्थापना गरिने भएको छ । खानीसम्म पुग्ने पहँच मार्ग पनि आगामी वर्षभित्रै सम्पन्न गरिने अर्थमन्त्री डा....
कृषि क्षेत्रतर्फ आम नागरिकको आकर्षण बढाउन र उत्पादकत्व वृद्धि गर्दै मुलुकको अर्थतन्त्र मजबुद पार्न सरकारले सबै खाले स्रोत साधनको परिचालन गर्ने नीति लिएको मन्त्री खतिवडाले बताएका छन् ।
सरकारले आगामी आर्थिक वर्षमा भुमी बैंकको स्थापना र सञ्चालन गर्ने भएको छ ।
काठमाडौं, १५ जेठ । उखु उत्पादकलाई अनुदान दिन ९५ करोड बजेट छुट्याईएको छ । आर्थिक वर्ष २०७७/ ०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन्...
काठमाडौं, १५ जेठ । कृषि र पशुपालनमा थप ६५० पकेट क्षेत्र विकास गरिने भएको छ । त्यसका लागि रु. ३ अर्ब २२ करोड बजेट विनियोजन गरिएको छ । संसदमा आगामी...
© 2026 Cloud Patrika. All Rights Reserved.