स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरानाको परिस्थितिमा पनि भारत, चीन, मलेसिया, सिंगापुर र नेदरल्याण्ड गरी पाँच वटा मुलुकबाट १२ वटा उद्योग स्थापना गर्न लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।
भारतिय सीमावर्ती बजारबाट अबैधरुपमा ल्याएका सामग्रीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
लकडाउनका बेला पशुपति क्षेत्र विकास कोषले जारी गरेका पासको दुरुपयोग भएको छ ।
राष्ट्रसंघीय निकाय यूनिसेफले सार्वजनिक कोरोनाभाइरसको दीर्घकालीन प्रभाव नामक रिपोर्ट अनुसार अर्थतन्त्रमा परेको प्रभावसँगै करोडौँ बालबालिकाको अवस्था गरिबीतर्फ धकेलिएको रिपोर्टमा उल्लेख गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ५०० रुपैयाँ बढ्दै प्रतितोला छापावाल सुन ९१ हजार १०० रुपैयाँ र तेजाबी सुन ९० हजार ६६५ रुपैयाँ कायम भएको हो। यो नेपालकै इतिहासमा...
यसअघिसम्म मोबाइल बैंकिङ मार्फत प्रतिदिन १लाख रुपैयाँ र प्रतिमहिना १० लााख रुपैयाँ कारोबार गर्न मिल्नेगरी सीमा तोकेको थियो । यस्तै, इन्टरनेट बैंकिङ मार्फत प्रतिदिन १० लाख र प्रतिमहीना ३० लाख...
विदेशका पाँच ठाउँबाट नेपाली लिएर जहाज काठमाडौं आइपुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ। यसैगरी विदेशका विभिन्न ५ स्थानमा रहेका नेपाली लिन काठमाडौंबाट जहाज जाँदै छन्।
काठमाडौं, १० असार । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदबिन्दु शर्माद्धारा जारी विज्ञप्ति अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरा...
एनआईसी एसिया लघुवित्तले विहिबारदेखि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । । लघुवित्तले ४७ करोड ५५ लाख रुपैयाँबराबरको ४७ लाख ५५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.