अर्थमन्त्रीले निजी क्षेत्रसँग भने -‘सहकार्य गरेर अगाडि बढ्छु’
नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताएका छन् । उनले त्यसका लागि निजी क्षेत्रको सुझाव र सहकार्य आवश्यक रहेको स्पष्ट पारे ।
लगानी आकर्षित गर्न प्रदेश सरकारहरुलाई ढकालको आग्रह
काठमाडौं १ फागुन । नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी आकर्षित गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
प्रादेशिक रुपमा सञ्चालन...
निर्माणसम्बन्धी नेपालकै सबैभन्दा ठूलो एक्स्पो भृकुटीमण्डप (फोटोफिचर)
यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ तथा नेपाल क्रसर तथा खानी उद्योग महासंघ रहेको छ ।
उत्पादन सहितको व्यापारमा लाग्न निजी क्षेत्रलाई उद्योगमन्त्रीको आग्रह
काठमाडौं, २७ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकको समग्र विकासका लागि उत्पादन सहितको व्यापारमा जोड दिएका छन् ।
नेपाल चेम्बर अफ...
उद्यमी चन्द्र ढकाल कीर्तिमय राष्ट्रदीप विभूषणबाट सम्मानित
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित भएका छन् ।
सेवामूलक क्षेत्रमा वैदेशिक लगानी बढ्यो, २ हजारलाई रोजगारी
विभागको तथ्यांक अनुसार फागुन मसान्तसम्ममा ४६ वटा उद्योगमा वैदेशिक लगानीको प्रतिवद्धता आएको छ । जसमा सबैभन्दा धेरै सेवामूलक क्षेत्रमा मात्रै २३ वटा रहेको छ ।
‘महासंघलाई चुनावी दाउपेचको शिकार बनाउन हुँदैनथ्यो, यो आफैमा दुर्भाग्यपूर्ण छ’
साधारणसभा स्थगित गरेर अर्को मिति तयसमेत नगरिँदा यसले कानुनीमात्र नभइ हाम्रो नैतिक र सामाजिक जगसमेत कमजोर बनाएको छ। साढे ५ दशक पुरानो संस्था कानुनी रुपमा इतिहासमै कमजोर अवस्थामा पुगेको बेला यसलाई कम्तिमा चुनावी दाउपेचको शिकार बनाउनु हुँदैनथ्यो । यो आफैंमा दुर्भाग्यपूर्ण छ ।
गहुँ आयातको प्रतिबन्धले मैदा/आँटाको चरम अभाव
भारत सरकारले २०७९ बैशाख ३० गतेदेखि गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा/आँटाको चरम अभाव भएको छ ।
‘विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली सकारात्मक’- परिसंघ
नेपाल राष्ट्र बैंकले जारी गरेको “नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८”को नेपाल उद्योग परिसंघले स्वागत गरेको छ ।
कर विवरण तथा कर बुझाउने म्याद थप
काठमाडौं, २३ चैत । सरकारले कर विवरण तथा कर बुझाउने म्याद थप गरेको छ । आन्तरिक राजस्व विभागले कर विवरण र कर बुझाउने म्याद...


































