कोरोनाभाइरस उपचार गर्ने सामग्री किन्न पाँच दिनमै कर्जा

नेपाल राष्ट्र बैंकले कोरोनाभाइरसको उपचार गर्नका लागि आवश्यक औषधी तथा स्वास्थ्य सामग्री र उपकरण खरीद गर्न चाहने कम्पनीलाई पाँच दिनभित्रै कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई आदेश दिएको छ ।

‘नयाँ चरणको सुधारका लागि आयोग गठन सकारात्मक’- महासंघ

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा महासंघको माग अनुरुप नयाँ चरणको सुधारका लागि आयोग गठन गर्ने विषय सकारात्मक भएको बताएको हो ।

भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक व्यवसायीले आवेदन दिनुपर्ने

भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगी व्यवसायीले आवेदन दिनु पर्ने भएको छ । सरकारले यस्तो आवेदन माग गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २८ साउन भित्र मन्त्रालयमा इमेलमार्फत् निवेदन माग गरेको हो ।

स्टार्ट अप र कार्यस्थलमा आधारित तालिम, रोजगारीसम्बन्धी गृहकार्यको तयारी शुरु

आर्थिक वर्ष २०७८/७९ को बजेटमा उल्लेखित निजी क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरूको कार्यान्वयनको तयारीका लागि अर्थ मन्त्रालयले निजी क्षेत्रसँग छलफल गरेको छ ।

स्थानीय व्यवसायिक कृयाकलापसँग सहकार्य गर्न ढकालको आग्रह

नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ट उपाध्यक्ष चन्द्र प्रसाद ढकालले स्थानीय रुपमा सम्भावित व्यावसायहरु पहिचान गरेर उद्योग व्यवसायको क्षेत्रलाई थप अगाडि बढाउन आग्रह गरेका छन् ।

सिर्सिया नदी दुर्गन्धितको प्रमुख कारक उद्योगको फोहोर पानी

सिर्सिया नदी प्रदुषण नियन्त्रण अभियानद्वारा मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्वर २१ सिर्सिया आसपास रहेका ४ वटा उद्योगको अनुगमन गरिएको छ ।

व्यवस्थापन संघको अध्यक्षमा पौड्याल, निर्वाचित कार्य समितिले सम्हाले कार्यभार

संघको नयाँ नेतृत्वमा निर्वाचित उपेन्द्र प्रसाद पौड्याल लगायत अन्य १६ जनालाइ आज एक समारोहबीच निवर्तमान सभापति किरण कुमार श्रेष्ठले औपचारिक रुपमा पदभार हस्तान्तरण गरेका हुन् ।

महासंघको नेतृत्वमा निजी क्षेत्र बुझेको व्यक्ति आउनुपर्छ : निर्वतमान अध्यक्ष मुरारका

ठेक्का प्रक्रियामा टेण्डर हाले जसरी नेतृत्वमा पुग्नेले महासंघलाई नेतृत्व दिन नसक्ने बताएका मुरारकाले बोलकबोलमा नेतृत्व छान्ने प्रवृत्ति खारेज हुनुपर्नेमा जोड दिए ।

महासंघ निर्वाचन: जिल्ला/नगर र वस्तुगततर्फ शतप्रतिशत मत खस्यो

गुल्मी उद्योग वाणिज्य संघका अध्यक्षले जिल्ला नगर तर्फबाट अन्तिम मत खसालेका थियो। जिल्लानगर तर्फको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समुहबाट दिनेश श्रेष्ठले उम्मेद्वारी दिएका छन् भने श्रेष्ठको प्रतिस्पर्धीमा ढकाल समुहबाट गुणनिधि तिवारी रहेका छन्।

६ महिनामा उद्योगमा १ खर्ब ३९ अर्ब लगानी प्रतिवद्धता, रोजाइमा हाइड्रोपावर

चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनामा १ खर्ब ३९ बढी लगानीका १४५ नयाँ उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्यांक अनुसार साउन १ गतेदेखि पुस मसान्तसम्ममा उद्योगमा १ खर्ब ३९ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको लगानी प्रतिवद्धता आएको हो ।