मैदा उत्पादनमा नेपाल आत्मनिर्भर, आयातमा पूर्ण बन्देज लगाउन माग

उद्योगीहरुले मैदामा नेपाल आत्मनिर्भर भइसकेको उल्लेख गर्दै अन्य मुलुकबाट हुने आयातमा पूर्ण बन्देज लगाउन माग गरेका छन् । नेपाल मैदा उद्योग संघको २२ औं वार्षिक साधारणसभाले यस्तो माग गरेको हो ।

कोरोनाकाबीच ६ महिनामा १०३ उद्योग दर्ता, उत्पादन र सेवामूलक क्षेत्र रोजाइमा

कोरोनाले विश्वभर नै औद्योगिक क्रियाकलाप सुस्त भइरहेका चालू आवको पुस मसान्तसम्म १०३ उद्योग सञ्चालनका लागि दर्ता भएका छन् ।

उपत्यकाका २१ ठाउँमा बिजुली काटिने

नेपाल विद्युत प्राधिकरणले मर्मतकार्य गर्नु पर्ने भएकाले उपत्यकाका विभिन्न २१ क्षेत्रमा केही समय विद्युत नआउने जानकारी दिएको हो ।

अर्थतन्त्रमा काेराेना प्रभाव: बन्द भएका ५४ प्रतिशत उद्योग पूर्ण सञ्चालनमा, ९...

सर्वेक्षणले बन्दाबन्दीपश्चात् औसतमा ६१.०३ प्रतिशत उद्योग/व्यवसाय सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग/व्यवसायहरु मात्र पूर्णरूपमा सञ्चालनमा रहेको देखाएको थियो। सरकारले कोभिड-१९ नियन्त्रणका मापदण्ड खुकुलो बनाउँदै लगेका कारण व्यवसाय क्रमिकरूपमा सञ्चालनमा आउन थालेको बैंकको ठहर छ।

विज्ञापन संघमा सोम धितालको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन

संघको साधारण सभाले तीन वर्षका लागि धितालको नेतृत्वका लागि नयाँ कार्यसमिति पनि चयन गरेको छ । संघको विधानअनुसार बरिष्ठ उपाध्यक्ष सोमप्रसाद धिताल स्वतः अध्यक्ष बनेका हुन् । धिताललाई साधारणसभाले निर्विरोध अध्यक्षको घोषणा गरेको हो ।

व्यवसायीले बुझाउनुपर्ने कर र बैंकको साँवाब्याज भुक्तानी गर्ने समय थप गर्न...

नेपाल उद्योग वाणिज्य महासङ्घले व्यवसायीले बुझाउनुपर्ने कर विवरणको म्याद र बैंकको साँवाब्याज भुक्तानी गर्ने समय बढाउन सरकारसँग आग्रह गरेको छ ।

उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त

उदयपुर सिमेन्ट उद्योग नेपालको सबै भन्दा ठूलो सिमेन्ट उद्योग हो। २०४५ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित यो उद्योग उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ जलजलेको बनक्षेत्रमा अवस्थित छ।

उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष ढकाल सम्मानित

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल बागलुङ जिल्लाका विभिन्न संघ संस्थाबाट सम्मानित भएका छन् ।

‘लगानीमैत्री वातावरणका लागि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक’-वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं, १९ पुस । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक पार्टनरको रुपमा नहेर्दासम्म मुलुकमा व्यावसायिक वातावरण...

पुनरकर्जाको लागि पुन:आवेदन माग, यी हुन पुनरकर्जा पाउने उद्यम व्यवसाय

राष्ट्र बैंक बैंकले इजाजतपत्र प्राप्त क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई एकमूष्ट रूपमा प्रदान हुने पुनरकर्जा माघ १६ गतेसम्म एकमुष्ट पुनरकर्जाका लागि आवेदन दिन सक्नेछन् ।