गोरखा चाइनिज इटाको माग देशैभर
काठमाडौं, ४ पुस । गोरखा इको रेड ब्रिक्स प्रालिले बनेपाको बासडोलमा उत्पादन गरेको गोरखा चाइनिज इटाको माग देशैभर हुन थालेको छ । उत्पादन सुरु...
सरकारी कर्मचारीसहित ५१५ विरुद्ध राजश्व छली मुद्दा,ठूला व्यापारीसमेत तानिँदै
व्यवसायीहरुले वस्तु तथा सेवामा नक्कली बिजक बनाउने, झुटा विवरण पेश गर्नै अर्कैको नाममा फर्म दर्ता गर्ने, नक्कली फर्म खडा गर्ने तथा विदेशी विनिमय अपचलन गरी अवैध हुण्डीको कारोवार गरी अर्बौँ राजश्व छलेको अनुसन्धानमा खुलेको हो।
रोजगारमैत्री वातावरण बनाउन सहकार्य गर्ने परिसंघको प्रतिवद्धता
काठमाडौं, ३ पुस । नेपाल उद्योग परिसंघले रोजगारमैत्री वातावरण सृजना गर्न सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ ।
रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राययादवलाई बधाई...
गुणस्तरहीन खाद्यपदार्थ उत्पादन गर्ने २२ उद्योगको उत्पादन रोक
नेपालको खाद्य ऐन तथा नियमावलीले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने खाद्यान्न तथा पिउने पानी उत्पादन गरेको प्रमाणित भएमा ५० हजार जरिवाना र पाँच वर्षसम्मको जेल सजाय निर्धारण गरेको छ।
मापदण्ड पूरा नगर्ने ८ उद्योगमाथि कारवाही,कुन-कुन परे ?
काठमाडौं, ३० मंसिर । यस वर्ष विभिन्न ८ उद्योगका प्रोपाइटरलाई खाद्य ऐन अनुसार कारवाही गरिने भएको छ । खाद्यान्न तथा पिउने पानीसँग सम्बन्धित...
महिला उद्यमीहरूका लागि सहुलियत कर्जा सम्बन्धी कार्यक्रम सम्पन्न
काठमाडौं, २९ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकको संयुक्त तत्वावधानमा महासंघ सचिवालयमा महिला उद्यमीहरूका लागि सहुलियत कर्जा सम्बन्धी कार्यक्रम सम्पन्न भएको...
रिद्धी सिद्धी सिमेन्ट एफक्यान एक्सिलेन्स अवार्ड,कुन-कुन कम्पनी उष्कृष्ट?
काठमाडौं,२५ मंसिर । नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट १० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । कार्यक्रमको आयोजनामा...
महासंघ र एडीपीसीबीच प्राकृतिक विपत्तिमा सहकार्य गर्न समझदारी
काठमाडौं, १८ मंसिर । दक्षिण र दक्षिण पूर्वी एशियामा प्राकृतिक विपत्तिका बखत आइपर्ने समस्या एवं चुनौतीहरूबाट हुनसक्ने क्षति न्यूनीकरणका क्षेत्रमा कार्यरत एसियन डिजास्टर...
साना उद्योगहरु सरकारको प्राथमिकतामा छ,समस्या ल्याउनुहोस्
काठमाडौं, १६ मंसिर । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आर्थिक विकासका आधार लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घन र विकास सरकारको प्राथमिकता...
सामाजिक सुरक्षा योजना कार्यान्वयनमा महासंघ प्रतिबद्ध छः उपाध्यक्ष ढकाल
काठमाडौँ, ११ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले रोजगारदाताको संस्था नेपाल उद्योग वाणिज्य महासंघ सामाजिक सुरक्षा योजना...