उद्योग

गोयन्का सिमेन्ट र कमला स्टिललाई कारबाही

विभागले बजार अनुगमनका क्रममा गुणस्तरहीन वस्तु उत्पादन गरेको पाइएपछि नेपाल गोयन्का सिमेन्ट प्रालि रुपन्देही र कमला रोलिङ्ग मिल्स स्टिल प्रालिलाई कारबाही गरेको हो । विभागले कारबाही स्वरुप दुवै कम्पनीको इजाजतपत्र...

६ वर्ष अगाडि

विश्वभर ९ हजार ३ सय होटल चलाइरहेको विन्डमले ठमेलमा रमादा इन्कोर ल्याउने

अन्तरराष्ट्रिय होटल समूह विन्डम होटल्स तथा रिसोर्टले काठमाडौंको ठमेलमा नयाँ होटल सञ्चालन गर्ने भएको छ ।

६ वर्ष अगाडि

बैंक कर्जाको साँवा, ब्याज भुक्तानी गर्ने समयावधि बढाउन महासंघको आग्रह

कोरोनाको कारण विश्वसहित नेपालपनि झण्डै ८० दिनभन्दा बढी पूर्ण लकडाउनको अवस्थामा रहेको भन्दै महासंघले साँवा व्याज तिर्ने अवधि थप गर्न आग्रह गरेको हो ।

६ वर्ष अगाडि

तीन वर्षसम्म कर्जाको ब्याजदर ५ प्रतिशतले घटाउन माग, सीसीडी ८५ मा राख्न सुझाव

नेपाल समुद्रपार निकासी पैठारी संघले विषम परिस्थितिमा रहेको व्यवसाय बचाउन कम्तीमा तीन वर्ष बैंक कर्जाको ब्याजदर ५ प्रतिशत घटाउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

६ वर्ष अगाडि

एभरेष्ट ग्यास ग्रुपले ल्यायो नयाँ उद्योग, सातौं प्लाण्ट कैलालीमा

एभरेष्ट ग्यास ग्रुपले नयाँ सैपाल ग्यास उद्योग कैलालीमा स्थापना गरेको छ ।

६ वर्ष अगाडि

महासंघको निर्वाचनको लागि प्रधान पक्षले खोल्यो सम्पर्क कार्यालय

साउन २५ र २६ गते हुने निर्वाचनको लागि प्रधान टिमको सम्पर्क कार्यालयको उद्घाटन शेखर गोल्छाले गरेका हुन् । ललितपुरको पुल्चोकस्थित याक पार्टी प्यालेसमा सम्पर्क कार्यालय स्थापना गरिएको हो।

६ वर्ष अगाडि

नेपाली काँग्रेसको आर्थिक सुझाव, शेयरबजारको डिप्रेशन अन्त्य गर्न माग

अर्थतन्त्रमा कोभिड–१९ को बहुपक्षीय प्रभाव गहिरिंदै गएकाले उत्पादन, रोजगारी र आपूर्ति श्रृंखलाको निरन्तरतामा ध्यान दिई अतिप्रभावित र नगद प्रवाह सुकेका व्यवसायलाई अवस्था हेरी ब्याजको पुँजीकरणसहित कर्जा भुक्तानी अवधि एक देखि...

६ वर्ष अगाडि

४ सिमेन्ट सहित ६ उद्योग कारवाहीमा, रिलायन्स र इन्टरनेशनल सिमेन्टको इजाजतपत्र रद्द

विभागले विभिन्न समयमा गरेको बजार अनुगमन तथा उद्योगको आकस्मिक निरीक्षणका क्रममा लिइएको नमूना सङ्कलन प्रयोगशालामा जाँच गर्दा प्राप्त परीक्षणको नतिजा नेपाल गुणस्तरअनुरुप नपाएको भन्दै कारवाही गरेको हो।

६ वर्ष अगाडि

विदेशी लगानी प्रतिवद्धता उत्साहजनक, लकडाउनमा आयो ९५ करोड २० लाख

कोरानाको परिस्थितिमा पनि भारत, चीन, मलेसिया, सिंगापुर र नेदरल्याण्ड गरी पाँच वटा मुलुकबाट १२ वटा उद्योग स्थापना गर्न लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।

६ वर्ष अगाडि

सरकारको लक्ष्यको ६०.८५ प्रतिशत राजस्व संकलन, सात दिनमै खातामा ९ अर्ब

सरकारले हालसम्म लक्ष्यको ६०. ८५ प्रतिशत राजश्व संकलन गरेको छ । सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब राजश्व संकलनको लक्ष्य लिएको थियो । कोरोना महामारी फैलिएपछि नियन्त्रण गर्न...

६ वर्ष अगाडि
1 52 53 54 55 56 88