बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि ओरालो लागेको शेयर बजारको यात्रा रोकिएको छ । साताको कारोबारको चौंथो दिन बजार झिनो अंकले बढेको हो ।
कम्पनीले उक्त लाभांश पारित गर्न असोज २८ गते साधारण सभा बोलाएको छ । सभा याक प्यालेस पुल्चोक, ललितपुरमा बिहान ११.३० बजे सुरु हुनेछ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३१ कम्पनीको १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैयाँ बराबरको ३८ लाख ५६ हजार ५३८ कित्ता शेयर किनबेच भएका छन् ।
जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निश्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अङकित...
बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि त्यसको प्रभाव पूँजी बजारमा परेको छ । लामो समयदेखि स्थिर रहेको बैंकको ब्याजदर असोज महिनादेखि बढ्न थालेकोले शेयर बजार राताम्य भएको छ ।
नयाँ धितोपत्र दलाल तथा धितोपत्र व्यापारी अनुमतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिनुपर्ने छ । बोर्डका अनुसार धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ मा तोकिए अनुसार आवेदन दिनुपर्ने...
साताको कारोबारको अन्तिमदिन शेयर बजार दोहोरो अंकले घटेको छ । शुक्रवार शेयर बजार मापक सूचक (नेप्से) १४.१० अंकले घटेर १९१०.३८ विन्दुमा पुगेको हो ।
बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्ने संकेत पाएपछि पूँजी बजारमा ठूलो प्रभाव परेको छ । लामो समयदेखि स्थिर रहेको बैंकको ब्याजदर असोज महिनादेखि खुला हुने भएपछि सेयर बजार राताम्य भएको...
साताको कारोबारको चौंथोदिन शेयर बजार उच्च अंकले बढेको छ । बुधवार शेयर बजार मापक सूचक (नेप्से) ४७.४४ अंकले बढेर १९८१.४८ विन्दुमा पुगेको हो ।
काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला भएको छ । कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० अंकित मूल्यका दरले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख...
© 2026 Cloud Patrika. All Rights Reserved.