लघुवित्तले आइबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ८ करोड १८ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
कालिन्चोक दर्शन लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
झिनो अंकले बढेर शेयर बजारको ओरालो यात्रा रोकिएको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) ३.२९अंकले बढेर २७७९.९३ विन्दुमा पुगेको छ ।
शेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । साताको कारोबारको चौथोदिन शेयर बजार मापक सूचक (नेप्से) ३८.४५ अंकले घटेर २७७६.६१ विन्दुमा झरेको छ ।
सीडीएससी एण्ड क्लियरिङ (सीडीएससी) ले घरायसी तथा मृत्यु नामसारी सेवा बन्द गरेको छ ।
शेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) ५.९२ अंकले घटेर २८१४.७४ विन्दुमा झरेको छ ।
काठमाडौं, ११ माघ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आज (माघ ११) देखि हकप्रद सेयर विक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात् १०ः३ अनुपातमा हकप्रद जारी...
शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) १००.१० अंकले घटेर २८२०.४१ विन्दुमा झरेको छ ।
बलेफी हाइड्रोपावर, ग्रीन भेञ्चरस लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाल कम्पनीलाई आइपीओ निष्काशनको अनुमति दिएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.