नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा छ्याङ्दी हाइड्रोपावरसहित ५ कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।
आइतबार ६०.४१ अंकले बढेर २५८४.९१ बिन्दुमा पुगेको परिसूचक सोमबार ३२.०३ अंकले बढेर २६१६.९४ विन्दुमा पुगेको थियो । तीन दिनमा बजारमा १५५.४५ अंकको सुधार देखिएको हो।
मध्य भोटेकोशीको शेयरमूल्यमा लगातार पोजेटिभ सर्किट लाग्दै आएको छ । साताको तेस्रो कारोबारको दिन मंगलबार कम्पनीको शेयरमूल्य ९।९९ प्रतिशतले बढेको छ ।
शेयर बजार दोहोरो अंकको बढेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) ३२.०३ अंकले बढेर २६१६.९४ विन्दुमा पुगेको हो ।
काठमाडौं, १९ पुस । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पौने ५ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले संस्थापक समूहको ४ लाख ७८ हजार ३३८ कित्ता शेयर...
मूल्य समायोजन भएका कम्पनीहरुमा हिमालयन बैंक लिमिटेड, सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड र प्रोग्रेशिभ फाइनान्स कम्पनी लिमिटेड...
शेयर बजार उच्च अंकको बढेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से)६०.४१ अंकले बढेर २५८४.९१ विन्दुमा पुगेको हो ।
कम्पनीहरूले बोनस सेयर वितरणको प्रस्ताव गरेसँगै अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीहरूको सेयर मूल्य समायोजन गरेको हो ।
यही वर्षको नेप्से हालसम्म उच्च विन्दु र यही नै वर्ष न्यून बिन्दुमा पुगेको थियो । नेप्से परिसूचक र कारोबार शेयरको सार्वाधिक कित्ता कारोबार पनि २०२१ मा नै भएको थियो ।
कम्पनीहरूले बोनस सेयर वितरणको प्रस्ताव गरेसँगै अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीहरूको सेयर मूल्य समायोजन गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.