काठमाडौं, ९ मंसिर । सामलिङ पावर कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) को कारोबार सुरु भएको छ । बिहीबार प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएसँगै नियमित बजारमा कारोबार सुचारु भएको...
कम्पनीको बिहिवार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
काठमाडौं, ९ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीवार नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा) को बोनस शेयरको मूल्य समायोजन गरेको छ । बैंकको ८ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले बढेको छ । बुधवार नेप्से १.८२ अंकले बढेर २७३४.९४ विन्दुमा कायम भएको छ ।
काठमाडौं, ८ मंसिर । सामलिङ र न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । बुधवार सामलिङ पावरको ५० लाख कित्ता शेयर र...
लघुवित्तले संस्थाले संगठित संस्थाको शेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न पाइने छैन । हाल कायम रहेका यस्ता लगानीहरु २०७९ साल असार मसान्तभित्रमा विनिवेष गरिसक्नु...
आज कारोबारमा आएका १३ समूह मध्ये १२ वटाको परिसूचक राताम्मे भएका छन् । धेरै गुमाउने फाइनान्स र हाइड्रोका लगानीकर्ता रहेका छन् ।
काठमाडौं ७ मंसिर । एनआइबीएल सहभागिता फण्डको इकाईहरू इसेवाबाट खरिद गर्न सकिने भएको छ । नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआइबीएल एस क्यापिटलले आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर राखी...
काठमाडौं, ७ मंसिर । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साताको तेस्रो दिनको कारोवार खुले लगत्तै ११ बजेर ५ मिनेटमा कम्पनीको शेयर मूल्य १०...
केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा यसै साता सार्वजनिक गर्ने तयारी गरेको छ । शेयर बजारका लगानीकर्ताले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षालाई मुख्य रुपमा लिइएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.