सोमबार सेयर बजारको परिसूचक ७.७५ अंक घटेको छ। आज नेप्से २७ सयभन्दा तल झरेको हो ।
अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार आज घटेको छ । साताको पहिलो दिन सेयर बजारको परिसूचक नेप्से १६. ६८ अंककाे गिरावटपछि नेप्से २७०६ मा कायम भएको छ ।
साताको अन्तिम कारोबार दिन आज सेयर बजार २६.४९ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७२२ अंकमा कायम भएको छ ।
साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज परिसुचक ९.७५ अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उत्तारचढाव भईरहेको नेप्से अन्तिममा २६ सय ९८ को विन्दुमा पुगेर रोकिएको...
काठमाडौं । नयाँ बर्ष २०८२ सुरु भएसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उत्साह देखिएका छ। मंगलबार सेयर बजार २६.५५ अंकले बढ्दै २६ सय ८८ को विन्दुमा पुगेर रोकिएको हो । मंगलबार...
साताको पहिलो तथा सालकाे अन्तिम दिन आइतबार सेयर बजार ८.६२ अंक घटेको छ। यो अंकको कमीपछि नेप्से २६६२.०८ मा कायम भएको छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ५.५७ अंक घटेको छ । सो अंकको घटेसँगै नेप्से २६७० मा कायम भएको छ ।
बुधबार सेयर बजारको परिसूचक नेप्से ९.६६ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६७६ मा कायम भएको हाे।
काठमाडौं। मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से ३.४४ अंकले घटेर २६६६.६१ विन्दुमा बन्द भएको हाे। यसदिन सेयर बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ। सोमबार पाँच अर्ब ६५...
सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घटेकाे छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागेको नेप्से अन्तिम समयमा ३२.४५ अंकले घट्दै २६ सय ७० को विन्दुमा झरेर बन्द भएको...
© 2026 Cloud Patrika. All Rights Reserved.