नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २३२ कम्पनीको २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँ बराबरको ४५ लाख २ हजार ५११ कित्ता शेयर किनबेच भएका छन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।
शेयर बजारमा दोहोरो अंकको गिरावट कायमै रहेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से १४.२६ अंकले घटेर २५२७.५८ विन्दुमा झरेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस शेयरमा मूल्य समायोजन भएको छ ।
शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से २९.९८ अंकले घटेर २५४२.२८ विन्दुमा झरेको छ ।
शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक नेप्से ४१.४३ अंकले घटेर २५७२.२३ विन्दुमा झरेको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र मञ्जुश्री फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५...
बढी कारोबार गर्नेको अग्रस्थानमा सबै बीमा कम्पनीहरु रहेका छन् । जसमध्ये गुराँस लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी शेयर कारोबार भइरहेको छ ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार शुक्रबार साँझ ६ः०६ बजेसम्ममा २१ लाख ५७ हजार ६३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५६० कित्ताका लागि आवेदन दिएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.