शेयर

झिनो अंकले घट्यो नेप्से, कारोबार ९१ करोडमा सीमित

शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक(नेप्से) ५.२० अंकले घटेर १८६६.६८ बिन्दुमा आइपुगेको छ ।

३ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब मुनि

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से १६.६७ अंकले घटेर १८७१८.८५ बिन्दुमा आइपुगेको छ ।

३ वर्ष अगाडि

नयाँ अर्थमन्त्रीलाई शेयर बजारले पत्याएन, नेप्से दोहोरो अंकले घट्यो

निरन्तर घटिरहेको शेयर बजारले आजपनि उही गतिमा रहेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक(नेप्से) २० अंकले घटेर १८८८.५५ बिन्दुमा आइपुगेको छ ।

३ वर्ष अगाडि

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ खुल्यो

माथिल्लो सुरी खोलाको कुल अनुमानित लागत १ अर्ब २९ करोड ५० लाख रुपैयाँ रहेको छ भने प्रति मेगावाट अनुमानित लागत १८ करोड ५० लाख रुपैयाँ रहेका छ।

३ वर्ष अगाडि

सगरमाथा जलविद्युतको आइपीओ बाँडफाँड, १० लाख बढीको हात खाली

सगरमाथा जलविद्युत कम्पनीले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले शुक्रबार दिउँसो आइपीओ बाँडफाँड गरेको हो ।

३ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब मुनि

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार मापक सूचक नेप्से १०.८७ अंकले घटेर १९०८.५५ बिन्दुमा आइपुगेको छ ।

३ वर्ष अगाडि

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा भारी गिरावट

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । मंगलवार १ अर्ब ४४ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।

३ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० समूहको परिसूचकमा हरियाली बढेको छ भने ३ समूहको घटेको छ । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ३.४८ प्रतिशतले बढेको छ ।

३ वर्ष अगाडि

शेयर बजारको ओरालो यात्रा रोकियो, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) १७.७० अंकले बढेर १९०६ विन्दुमा पुगेको हो ।

३ वर्ष अगाडि

शेयर बजारका लगानीकर्ताले कति खर्ब गुमाएपछि सरकारले सुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले शेयर बजारका लगानीकर्ताले अहिलेसम्म १४ खर्ब गुमाइसकेको बताएका छन्।

३ वर्ष अगाडि
1 79 80 81 82 83 329