शेयर

सेयर बजारकाे ओरालो यात्रा जारी

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार पनि घटेकाे छ। मंगलबार १२ अंकले घटेको नेप्से सूचकमा आज सामान्य गिरावट आएको हो ।

१० महिना अगाडि

दोहोरो अंकले घट्याे नेप्से, काराेबारमा भने वृद्धि

मंगलबार नेप्से सूचक दोहोरो अंकले घटेको छ । सोमबार सामान्य अंकले बढेको नेप्से मंगलबार १२.५८ अंकले घटेको हाे।

१० महिना अगाडि

सामान्य बढ्याे नेप्से, घट्यो कारोबार

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य बढेर बन्द भएको छ । नेप्से १.५३ अंकले बढेर २६९५.७३ अंकमा पुगेर बन्द भएको हो ।

१० महिना अगाडि

दोहोरो अंकले घट्याे नेप्से

१८ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक आइतबार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक आइतबार करिब २० अंक घटेको हो । आज नेप्से १९.८५ अंकले घटेर २६९४.२०...

१० महिना अगाडि

घट्याे सुचक, बढ्याे काराेबार

बिहिबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ ।

१० महिना अगाडि

५.३८ अंकले बढ्याे नेप्से, काराेबारमा भने कमि

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक नेप्से बुधबार ५.३८ अंक बढेकाे छ । मंगलबारको तुलनामा नेप्सेमा कारोबार रकम भने घटेको छ ।

१० महिना अगाडि

४२.५८ अंक घट्याे नेप्से, काराेवारमा पनि कमि

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक मंगलबार ४२.५८ अंक घटेको छ । नेप्से २७२६.५१ बिन्दुमा झरेको हाे ।

१० महिना अगाडि

चुनावी माहाेलले सेयर लगानिकर्ता उत्साहित

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमका लागि माहाेल बनेसँगै सेयर बजारमा उत्साह छाएकाे छ।

१० महिना अगाडि

कारोबारसँगै बढ्यो सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ९.२३ अंक बढेको छ ।

१० महिना अगाडि

९.४३ अंकले घट्याे नेप्से, काराेबारमा पनि कमि

काठमाडौं । नेपाल स्टक एक्जस्चेन्ज (नेप्से) परिसूचक बुधबार ९.४३ अंकले घटेकाे छ ।

१० महिना अगाडि
1 2 3 4 5 6 … 330