द भ्वाईसलाई संसारकै उत्कृष्ट गायन रियालिटी शोको रूपमा लिइन्छ। नेपालमा समेत यसको फ्रेन्चाईजी शो ‘द भ्वाईस अफ नेपाल’ निकै चर्चित रहेको छ।
पोर्चुगल र मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सेगवे ब्राण्डको सवारी साधनको आधिकारिक वितरक आईहव प्रा.लि.ले भक्तपुर, ललितपुर र काठमाडौँका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेशन जडान गरिने बताएको छ ।
क्रोएसियाले पेनाल्टी सुटआउटमा ३-१ को जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गर्यो। जारी विश्वकपमा नकआउट चरणमा पहिलो पटक खेलको निर्णय पेनाल्टी सुटआउटबाट तय भएको थियो ।
ब्राजिलका लागि भिनिसियस जुनियर, नेयमार, थियागो सिल्भा र लुकास पाक्वेटाले गोल गरे । यता, दक्षिण कोरियाका लागि भने पाइक सुएङ होले एक गोल फर्काए ।
विजेता सुदूरपश्चिमले २ लाख तथा उपविजेता लुम्बिनीले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् ।
तर, काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।
कतारमा जारी फिफा विश्वकप फुटबलमा साविक विजेता फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
नेपालका लागि गुलसन झाले सर्वाधिक २९ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २५, अर्जुन साउदले १८, रोहित पौडेलले १७ र आरिफ शेखले १० रन बनाए । बलिङतर्फ स्कटल्यान्डका क्रिस सोलले...
मेलामा प्रदर्शनीमा विशेषगरी विद्युतीय कार, स्कुटर र मोटरसाइकल तथा साइकल, बस, ट्रयाक्टर, कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामाग्रीहरू प्रदर्शनमा राखिएको छ । नेपालको पहिलो...
© 2026 Cloud Patrika. All Rights Reserved.