आगामी दुई वर्ष पछि हुने १० औं राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी कर्णाली प्रदेशले पाएको छ । कर्णालीमा पहिलो पटक बृहत राष्ट्रिय खेलकुद आयोजना हुने भएको हो ।
प्लास्टिकजन्य फूलगुच्छा बिक्री वितरण गरेको पाइएमा १ लाखसम्म जरिवाना लगाइने पनि वन तथा वातावरण मन्त्रालयले चेतावनी दिएको हो ।
नवौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा नेपाल आर्मी शीर्ष स्थानमा रहेको छ।
लोपोन्मुख जनावरका संरक्षणमा मानवीय गतिविधि नै प्रमुख चुनौती बनिरहेको छ। सरकारी तथा गैरसरकारी संघ–संस्थाले संरक्षणमा पहल गरिरहेपनि पर्याप्त हुन सकेको छैन।
सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको महिला ५ हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।
काठमाडौं । परिजिता बास्तोलाले द भ्वाइस अफ अमेरिकाको ब्याटल्स राउण्डबाट सुरक्षित भएकी छिन् । मंगलबार ब्याटल्स राउण्डमा कोच जोन लिजेन्डले उनलाई ब्याटल्स राउन्डको विजेताको रुपमा चुनेका हुन् । ‘द भ्वाइस’...
काठमाडौं । देशभरका ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य मन्त्रालयले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको...
काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले ८८ स्वर्णसहित अग्रता कायमै राखेको छ । आर्मीले ५८ रजत र ३९ कास्यसहित कुल १ सय ८५...
‘बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटियो,’ निरीक्षण अधिकृत एवं खाद्य पदार्थ गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डाक्टर अवधेश झाले भने, 'व्यवसायी आफूले मासु उत्पादन नगर्ने र आपूर्तिकर्ताबाट प्राप्त...
© 2026 Cloud Patrika. All Rights Reserved.