छापावाल सुनको मूल्य ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला एक हजार १०५ रुपैयाँ कायम भएको छ ।
कोरोनासँग लडिरहेको संसारमा ‘मंकीपक्स’ नामक दुर्लभ संक्रमण बढ्न थालेको छ । भारत,बेलायत, इटाली, पोर्चुगल, स्पेन, स्वीडेन र अमेरिका लगायतका देशका मानिसमा ‘मंकीपक्स’ संक्रमण देखिएको छ ।
सबै महिलाले तीजमा विशेष मेकअप गर्न खोज्छन्न । महिलाको विशेष चाड भएकाले आफूलाई सुन्दर बनाउन जोकोहीको प्रयास गर्छनै । यो चाडमा धेरैले सोह्रश्रृंगार गर्नुपर्छ भन्ने मान्यता पनि राख्छन् ।
आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको...
यूएईमा जारी एसिया कप टी–२० प्रतियोगितामा भारतले विजयी सुरुवात गरेको छ । समूह ‘ए’ अन्तर्गत गएरातिको खेलमा पाकिस्तानलाई पाँच विकेटले हराउँदै भारतले विजयी सुरुवात गरेको हो ।
नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य आज प्रतितोला सात सय रुपैयाँ घटेको हो।
फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) माथिको निलम्बन फुकुवा गरेको छ । भारतलाई निलम्बन गरेको दुई साता नपुग्दै फिफाले फुकुवा गरेको हो।
यूईएफए युरोपा लिगअन्तर्गत समूह चरणको ‘ड्र’ सार्वजनिक भएको छ।
शुक्रबारदेखि दुई नेपाली चलचित्र ’प्रकाश’ र ‘राधा’ प्रदर्शनमा आएको छ । सामाजिक यथार्थवादी विधामा बनेका दुवै चलचित्र एकै दिन प्रदर्शनमा आएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ।’
© 2026 Cloud Patrika. All Rights Reserved.