खोपको पहिलो मात्रा कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म दिइनेछ भने दोश्रो मात्रा मंसिर २७ गतेदेखि पुस २ गतेसम्म दिइनेछ ।
बैठकले १ सय शैय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णय समेत गरेको हो ।
बिहीबार राति दुबईमा भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई ५ विकेट हराउँदै अष्टेलिया फाइनलमा पुगेको हो।
नेपाली बजारमा सुनको भाउमा भारी वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवारको तुलनामा सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढेको हो ।
बलिङतर्फ न्युजिल्यान्डका टिम साउदी, एडम मिल्न, इश सोदी र जिम्मी निशमले समान १/१ विकेट लिए। न्युजिल्यान्डले उपाधिका लागि अस्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
पत्यकासहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम निरन्तर जस्तै घट्दै गएको छ ।
उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सकिएको छ। बिहिबार बिहान विभिन्न पोखरी, नदी, इनारलगायतको पानीको स्रोत भएको ठाउँबाट व्रतालुले सूर्यलाई अर्घ्य दिएर छठपर्व समापन गरेका हुन् ।
१२ वर्षभन्दा माथिका बालबालिकालाई दुई चरणमा खोप लगाइन तयारी गरिएको मन्त्रालयले जनाएको छ। खोपको पहिलो मात्रा कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म दिइनेछ भने दोश्रो मात्रा मंसिर २७ गतेदेखि पुस...
नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला चार सय रुपैयाँले बढेको हो ।
टेस्लाको बजार पूँजीकरण १ ट्रिलियन डलरभन्दा बढी छ । मस्कको ट्विटमा ३.५ मिलियनभन्दा बढीले भोट गरेका छन् । जसमध्ये ५९.६ प्रतिशतले ‘हुन्छ’ जवाफ दिएका छन् । त्यसैगरी ४२.१ प्रतिशत जनताले...
© 2026 Cloud Patrika. All Rights Reserved.