काठमाडौं । छापावाल सुनको मूल्य घट्ने क्रम सोमबार पनि जारी नै रह्यो । आइतबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २०० रुपैयाँ घट्दै प्रतितोला ९१...
एथ्लेटिकको जितमा ओस्कार डी मार्कोस, एसिएर भिलालीब्रे र इनाकी विलियमले एक-एक गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि दुवै गोल एन्टोनी ग्रीजम्यानले गरेका थिए ।
स्पेनिस सुपर कपको उपाधिको लागि बार्सिलोना र एथ्लेटिको बिल्बाओ भिड्दैछन् । यी दुई क्लबबीचको उपाधि भिडन्त नेपाली समयअनुसार सोमबार बिहान पौने २ बजे सेभियामा सुरु हुनेछ ।
कोभिसिल्ड’ बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको हो। भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ।
फुडमाण्डूले प्रविधिमा आधारित नेपालको सबैभन्दा ठूलो फुड फेस्टिबल सन् २०१७ देखि नियमितरुपमा आयोजना गरिरहेको छ, जसमा कम्पनीले उत्कुष्ट खानेकुराका साथै आफ्ना ग्राहकहरुलाई मनोरन्जन समेत प्रदान गर्दछ ।
तनहुँका सर्जक तथा गायक वसन्तले सार्वजनिक गरेका गीत ‘भागुम मायालु’ मा एक प्रेम जोडीको प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ । जसमा प्रेमी, प्रेमिका बीच भईरहेका सामाजिक र पारिवारिक बन्धनका गन्थनहरुलाई...
नेपालमा दुईपांग्रे सवारी चलाउनेको संख्या दिनप्रतिदिन बढ्दो छ। ग्रामीण क्षेत्रदेखि शहरी क्षेत्रसम्म कम मूल्यमा धेरै माइलेज दिने मोटरसाइकलको माग धेरै हुन्छ ।
बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई पेनाल्टीमा पराजित गरेर बार्सिलोनाले फाइनलमा स्थान बनाएको हो।
देशका विभिन्न जिल्लाबाट माघे संक्रान्ति विशेष तरुलहरु कालीमाटी तरकारी बजार भित्रिसकेका छन् । कालीमाटी तरकारी बजारको तथ्यांक अनुसार अहिलेसम्म लगभग १ हजार टन तरुल आईसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपका लागि खोप कोष स्थापना गरेको भन्दै सार्वजनिक सूचना जारी गरेर खोप किन्न सहयोग मागेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.