मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ को थोरै स्थान साथै वागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना काडिजसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
अमेरिकास्थित एक संस्था यूएस एयर क्वालिटी इन्डेक्सको जारी गरेको पछिल्लो प्रदूषण सूचाकांक रिपार्टलेले काठमाडौं विश्वमै तेस्रो प्रदूषित सहरमा परेको देखाएको हो ।
शुक्रवार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढ्यो । आज चाँदीको कारोबार मूल्य प्रतितोला १२१० रुपैयाँ रहेको छ ।
काठमाडौं । फ्रान्सेली गाडी ब्राण्ड प्युजो (सिट्रोन) सन् २०२१ भित्र नेपाल आउने निश्चित भएको छ। सिट्रोनका कार नेपाली बजारमा गोल्छा अर्गनाइजेसन अन्तर्गतको सांग्रिला मोटर्सले ल्याउने भएको हो। सिट्रोनको माउ कम्पनी...
काठमाडौं । हामीमध्ये कमै छौं जसलाई मःम मन पर्दैन् । धेरैले पाएसम्म खाजा मःम नै खान्छन् । खानमा स्वादिष्ट हुनुका साथै, खान छिटो हुने भएको कारण पनि धेरै मानिसहरु मःम...
कारोना संक्रमण बढेसँगै ठप्प जस्तै बनेको सुनको कारोबार मंसिर महिना विवाहको लगनसँगै बढ्न थालेको छ । कोरोना संक्रमण बढेसँगै सुनसान बनेको काठमाडौंको न्यूरोडमा सुन किन्ने मानिसहरुको भिड देखिन थालेको छ...
काठमाडौं । अभिनेत्री उपासना सिंह ठकुरी फिल्म ‘डिसेम्बर फल्स’ मा अनुबन्धित भएकी छन् । यसअघि फिल्मको मुख्य भुमिकामा आर्यन सिग्देललाई घोषणा गरिसकेको निर्माण टिमले अभिनेत्रीमा उपासनालाई छनोट गरेको हो ।...
काठमाडौं । बिहिवार एकैदिन छापावाल सुनको मूल्य प्रतितोला १,६०० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १,६०० रुपैयाँ बढ्दै प्रतितोला ९२...
काठमाडौं । युइएफए च्याम्पियन्स लिग अन्तर्गत युभेन्टस विजयी भएको छ । गएराती सम्पन्न समुह चरणको खेलमा युभेन्टसले डाइनामो किभलाई ३-० गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा फेडेरिको चिसा,...
© 2026 Cloud Patrika. All Rights Reserved.