मौसम पूर्वानुमान महाशाखाकाको अनुसार बिहान साढे ६ बजे गरिएको मापनमा काठमाडौं उपत्यकाको तापक्रम ५ डिग्री सेल्सियस देखिएको हो।
नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । लामिछाने आफैँले कोरोना भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।
भ्याक्सिन उत्पादक कम्पनीले स्पुतनिक भी अन्यभन्दा सस्तो हुने बताएको छ। कम्पनीका अनुसार‚ अन्तर्राष्ट्रिय बजारमा स्पुतनिक भी प्रतिडोज १० अमेरिकी डलर (झण्डै ११८० रुपियाँ) मा उपलब्ध हुनेछ।
काठमाडौं,१२ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् । कप्तान मल्लले शुक्रबार सामाजिक संजाल फेसबुकबाट आफु कोरोना मुक्त भएको बताएका छन् ।...
काठमाडौं, १२ मंसिर । भारतविरुद्धको एकदिवसीय श्रृंखलामा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । शुक्रबार साँझ सम्पन्न पहिलो एकदिवसीय खेलमा अस्ट्रेलियाले भारतलाई ६६ रनले हराएको हो । अस्ट्रेलियाले दिएको ३७५ रनको...
काठमाडौं । भारतिय च्यानल सोनी इन्टरटेनमेन्टमा आउने ‘द कपिल शर्मा शो’ को अध्यक्ष सिटमा बस्ने अर्चना पूरन सिँहले प्रति शो १० लाख भारतिय रुपैयाँ लिने गरेकी छिन् । यसअघि उक्त...
काठमाडौं । पहिलो एक दिवसीय क्रिकेटमा अष्ट्रेलियाले भारतलाई ३७५ रनको लक्ष्य दिएको छ । अष्ट्रेलियाको घरेलु मैदानमा भएको खेलमा टस जितेर व्याटिङ रोजेको अष्ट्रेलियाले कुल ५० ओभर खेल्दै ६ विकेटको...
काठमाडौं । गर्मी मौसमको तुलनामा चिसो मौसममा दाँतसम्बन्धी समस्या धेरै हुन्छ । यस मौसममा दाँतमा विभिन्न खाले समस्याहरु देखापर्छ । दाँतमा झन्झनाहट हुने, किराले खाएको ठाउँमा दुख्ने जस्ता समस्या धेरै...
काठमाडौं । सुनको मूल्य घट्ने क्रम शुक्रवार पनि जारी नै रह्यो । आज छापावाल सु्नको मूल्य प्रतितोला २०० रुपेयाँ घट्यो । विहिवार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको...
रातिदेखि पश्चिमी वायुको प्रभाव बिस्तारै कम हुने भएकाले पानी पर्ने सम्भावना छैन । प्रदेश एकमा आंशिक बद्ली मात्रै हुनेछ ।
© 2026 Cloud Patrika. All Rights Reserved.