फेरि उकालो लाग्यो सुनको भाउ, चाँदी तोलामा १५ सय नाघ्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० बढेर प्रतितोला रु १ लाख २५ हजार ८०० कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २५ हजार थियो ।

गर्मी मौसममा कस्तो भोजन उत्तम, यी खाने कुराहरुमा विशेष ख्याल गर्नुहोस्

मांसाहारी वा शाकाहारी हुनुले पनि तपाईको स्वास्थ्यमा निकै नै फरक पार्छ । विभिन्न अध्ययनहरुले मासु खानेको भन्दा मासु नखाने शाकाहारी व्यक्तिहरुको स्वास्थ्य राम्रो हुने प्रमाणित समेत गरिसकेको छ ।

जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब बिरामीको काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने

‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला,’ उनले लेखेका छन्, ‘हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ ।’ साथै, उनले टोल छिमेक वा आफन्त यो वर्गमा पर्ने भएमा खबर गरिदिन पनि आग्रह गरेका छन् ।

राष्ट्रिय फुटबल टोलीसँग जान थप दुई जनालाई मात्रै स्वीकृति

अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनुरोध गरेकामध्ये डाक्टर राजु डंगोल महर्जन र मिडिया अफिसर गोविन्दराज नेपाललाई मात्रै स्वीकृति दिइएको हो । एन्फाले उक्त छनोट प्रतियोगितामा जानका लागि खेलाडीसहित ४१ सदस्यीय टोलीको सहभागिताका लागि स्वीकृति माग गरेको थियो।

फ्रेण्डसिप कपको उपाधिका लागि गुजरातसँग भिड्दै नेपाल

खेल गुजरातको वापीमा दिउँसो पौने ३ बजे शुरू हुनेछ। एसीसी प्रिमियर कपको दोस्रो संस्करण अप्रिल १२ देखि २१ तारिखसम्म आयोजना हुँदैछ । एसीसी प्रिमियर कपमा सहभागी हुन नेपाली टोली भारतबाटै ओमान प्रस्थान गर्नेछ ।

आयरल्याण्ड’ए’विरुद्ध अर्जुन कुमालको शतक

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी उक्त खेलमा कुमालले ११३ बलको सामना गरेका उनले १४ चौका हानेका थिए ।

नेपाल ‘ए’ को लगातार तेस्रो हार, सिरिज आयरल्यान्डको ‘क्लिनस्विप’

योसँगै तीन खेलको सिरिजमा नेपाल ए ले ‘क्लिनस्विप’को हार व्यहोरेको छ । २८५ रनको लक्ष्य पछ्याएको नेपाल ३९.४ ओभरमा २१५ रनमा अल आउट भयो ।

‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ आजदेखि हलमा

‘द रेड सुटकेस’मा सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ र प्रवीण खतिवडा मुख्य भूमिकामा छन् ।

नेपालको विजयी सुरुवात, मलेसियालाई ५ विकेटले हरायो

ओमानको अल अमिरात क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको हो।मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दै दिएको १ सय ४४ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदा ५ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालले टस जित्यो, खेल १८ ओभरको हुने

टोलीमा एक परिवर्तन भएको छ । पछिल्लो खेलबाट विवेक यादवको स्थानमा करण केसी टोलीमा आएका छन् ।नेपालले आजको खेल जिते समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।