१० जोडीले गरे दाइजोमुक्त सामुहिक विवाह

धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले सामूहिक विवाह गरेका छन् । सन्त रामपालको ७४औँ अवतरण दिवसका अवसरमा शनिबार आयोजित समारोहमा दाइजोमुक्त अन्तरजातीय विवाह गरिएको अनुयायी रोशन दासले जानकारी दिए ।

आजबाट तिहार सुरु, धनतेरस पर्व मनाइदैं

कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ भएको छ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्छ । सोहीकारण आजदेखि तिहार सुरु भएको हो ।

विश्वकप लिग टु : आज नेपाल र स्कटल्याण्ड भिड्दै

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेल स्कटल्याण्डसँग खेल्दैछ । नेपाल र स्कटल्याण्डबीचको खेल डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

बालेन शाहले भने ‘फोहोर व्यवस्थापनमा संघीय सरकारले राजनिती गर्यो, तर हामी रोकिदैनौ’

मेयर बालेन शाहले काठमाडौंको फोहोर व्यवस्थापनमा सोको जिम्मा लिएको कम्पनी, छिमेकी पालिकासहित संघीय सरकारले असहयोग गरेको आरोप लगाएका छन् ।

सिपमूलक तालिम लिएका ३० जनालाई ‘अन द जब ट्रेनिङ्’,१८ हजार रुपैयाँ पारिश्रमिक

कार्यस्थलमा सिप सिक्ने प्रशिक्षार्थीले मासिक कम्तीमा १८ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन् । जसमा कार्यस्थल रहेको उद्योगबाट ९ हजार रुपैयाँ र फाउन्डेसनले ९ हजार रुपैयाँ प्रदान गर्नेछन् ।

भृकुटीमण्डपमा शुरु भयो ‘नाडा इभी एक्स्पो’ (फोटोफिचर)

भृकुटीमण्डपमा विद्युतीय सवारीसाधनको प्रदर्शनी सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ‘नाडा इभी एक्सपो २०२२’ आयोजना गरेको हो । शो आइतबारसम्म चल्ने छ ।

अमेरिका र इयुकै बाटोमा क्यानडा, चिनीयाँ इभीमा लगायो शतप्रतिशत कर

क्यानडाले चिनियाँ विद्युतीय सवारी साधनमा अक्टोबर १ देखि र स्टिल र आल्मुनियममा १५ अक्टोबरदेखि कर लगाउने भएको हो ।

चीनबाट आयात रोक्न बाइडेनको अर्को खेल, चिनियाँ सफ्टवेयरमाथि प्रतिबन्धको प्रस्ताव

यो प्रस्ताव पारित भए चीनबाट अमेरिकामा गाडी आउन रोकिन सक्ने विश्लेषण गरिएको छ ।

दैनिक ४ हजार लाइसेन्स छपाई, यस्तो छ भौतिक मन्त्रीसँग विभागको व्रिफिङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार यातायात व्यवस्था विभागमा आकस्मिक अनुमगन गरेका छन् । मन्त्रालयका सचिव केशवकुमार शर्मा सहित मन्त्री दाहाल अपरान्ह अनुगमनका लागि मीनभवन स्थित विभागको कार्यालय पुगेका थिए ।

सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घट्यो, चाँदी पनि ओरालो

सुनको मूल्य बुधबार पनि ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ७ सय रूपैयाँ घटेको सुनको मूल्य एक हजार रूपैयाँ घटेको हो ।