अस्पताल जाँदा पीसीआर परीक्षण गराउनु नपर्ने, खोप कार्ड अनिवार्य
सरकारले उपचारका लागि अस्पताल भर्ना हुनुपर्दा अनिवार्य रुपमा पीसीआर परीक्षण गराउनुपर्ने व्यवस्था हटाएको छ ।
शुरु भयो बडा दशैं, आज घर-घरमा घटस्थापना
हिन्दु धर्मावलम्बीको महान पर्व बडादसैं आजदेखि सुरु भएको छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नेपालीको महान् पर्व बडादसैं शुरु हुन्छ । आज घर घरमा घटस्थापना गरिन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ ।
उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस, तराईमा बाक्लो हुस्सु/कुहिरो
देशका पहाडी भूभागमा आंशिक बदली (आकाशमा थोरै बादल) रही तराईका धेरै स्थानमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मार्च २१ ओशो प्रेमीहरुको लागि महत्वपूर्ण दिन, यसरी गरियो सम्मान (फोटोफिचर)
आध्यात्मीक जागरण आन्दोलन र प्राध्यापन पेशालाई संगसंगै चलाउन गाह्रो भैरहेको कारणले सन् १९६६ मा आचार्यले मानवमात्रको कल्याणको लागि प्राध्यापन पेशा नै त्यागीदिए र गोल्डमेडलिष्टको डिग्री आगोमा जलाईदिए ।
आज कहाँ कस्तो रहनेछ मौसम ?
आज केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहान मौसम बुलेटिन जारी गर्दै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत गराएको छ ।
प्रधानमन्त्रीको निर्देशन : निरोगी नेपाल अवधारणामा कार्यक्रम ल्याउनुस
प्रधानमन्त्रीको निर्देशन ः निरोगी नेपाल अवधारणामा कार्यक्रम ल्याउनुस
पर्यटन बोर्डमा सेलरोटी पकाउने प्रतियोगिता
काठमाडौंस्थित नेपाल पर्यटन बोर्ड परिसरमा सेलरोटी पकाउने प्रतियोगिता गरिएको छ ।
विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण, यस्तो छ आयातको विवरण
देशभित्र उल्लेख्य रुपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय सवारी साधन प्रयोग गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
दैनिक ४ हजार लाइसेन्स छपाई, यस्तो छ भौतिक मन्त्रीसँग विभागको व्रिफिङ
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार यातायात व्यवस्था विभागमा आकस्मिक अनुमगन गरेका छन् । मन्त्रालयका सचिव केशवकुमार शर्मा सहित मन्त्री दाहाल अपरान्ह अनुगमनका लागि मीनभवन स्थित विभागको कार्यालय पुगेका थिए ।
सर्लाहीमा पोखरीमा डुब्यो कार, दुई जनाको मृत्यु
सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार आज बिहान सर्लाहीकै ईश्वरपुर नगरपालिका २ मियाँखोरस्थित पोखरीमा डुबेको छ ।