एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल पाकिस्तानसँग
एसियन क्रिकेट काउन्सिल (एसीसी)ले एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ। नेपाल र पाकिस्तान बीचको खेल अगस्ट ३० मा पाकिस्तानमा हुनेछ।
घोडे जात्रामा आर्मीले देखाउँदैछ घोडे कौशल
प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
इंग्ल्यान्डको ‘सी’ टिम विरुद्ध खेल्ने नेपालको प्रारम्भिक टिम घोषणा
नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले आइतबार २८ सदस्यीय प्रारम्भिक प्रारम्भिक टोली घोषणा गरेका हुन् । नेपालले वैशाख २४ गते इंग्ल्यान्डमा मैत्रीपूर्ण खेल खेल्नेछ। खेल एल्डरसटको इबिबी रंगशालामा हुँदैछ।
‘खराब नतिजा बिर्सेर अगाडि बढ्छौं, अब निराश हुन दिन्नौं’- कप्तान पौडेल
उनले अहिलेसम्म नेपालले खेल्न लागेको उत्कृष्ट मध्ये एक श्रृंखला रहेको पनि धारणा पनि राखे । ओमानको एसिसी प्रिमियर लिगबाट आफ्नो टोलीमा केही निराश रहे पनि अहिले टोलीको ध्यान आगामी खेलका लागि रहेको धारणा राखे ।
टी-२० वरियतामा रोहितको सुधार
काठमाडौं। आईसीसी वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलको एक स्थान सुधार भएको छ।
नयाँ वरियताअनुसार रोहित एक स्थान सुधार गर्दै ५८औं स्थानमा...
‘चाहान्छु यो माया’ मा साम्राज्ञी, निश्चल र गरिमाबीचको त्रिकोणात्मक प्रेम
घनश्याम लामिछाने निर्देशित चलचित्र ‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक गरिएको छ ।
सुनसरीले जितिन् महिला हाफ म्याराथनको उपाधि
प्रतियोगिताका विजेताले ८१ हजार १११ रुपैयाँ, उपविजेताले ५१ हजार १११ रुपैयाँ र तृतीय हुनेले ३१ हजार १११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन्।
मैदानमा पानीका बोतल फ्याँक्ने दर्शकलाई १४ हजार डलर जरिवाना
एजेन्सी । दक्षिण कोरियाली फुटबल क्लब इन्चियोन युनाइटेडले हार सहन नसकेर मैदानमा पानीको बोतल फ्याँकेका १२४ जना दर्शकलाई आगामी घरेलु खेलमा उपस्थित हुन प्रतिबन्ध...
टी–२० विश्वकप : नेपाली खेलाडीहरूलाई प्रोत्साहित गर्दै वाइवाइ, प्रत्येक रनमा नगद पुरस्कार
चौधरी ग्रुप (सीजी फुड्स)अन्तर्गतको वाइवाइ चाउचाउले टी–२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न ठूलो राशीको पुरस्कार घोषणा गरेको छ ।
अस्ट्रेलियाको लगातार दोस्रो जीत, इङ्ल्याण्ड ३६ रनले पराजित
काठमाडौं । आईसीसी टी-२० विश्वकपमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई ३६ रनले पराजित गरेको छ । सुरुवाति ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा २०१ रन बनाएको थियो...