विश्वकप फुटबल : क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा
अब फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्स र अफ्रिकी देश मोरोक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्स र मोरक्कोबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुनेछ।
इभान टोनीलाई ८ महिना खेल प्रतिबन्ध, ५० हजार पाउन्ड जरिवाना
इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफर्डका स्ट्राइकर इभान टोनी ८ महिनाको प्रतिबन्धमा परेका छन् । फुटबल एसोसिएसनको बेटिङ नियम उल्लंघन गरेको प्रमाणित भएपछि टोनीमाथि प्रतिबन्ध लगाइएको हो ।
उरुग्वेले जित्यो यू-२० विश्वकपको उपाधि
उरुग्वेको जितमा लुसियानो रोड्रिग्वेजले निर्णायक गोल गरे । उनले ८६औँ मिनेटमा गोल गरेका थिए । उरुग्वेले पहिलोपटक यू–२० विश्वकप उपाधि जितेको हो । यसअघि ऊ १९९७ र २०१३ मा उपविजेता बनेको थियो ।
बंगलादेशलाई हराउँदै कुवेत फाइनलमा
काठमाडौं । बंगलादेशविरुद्ध १–० को कठिन जित निकाल्दै आमन्त्रित टोली कुवेत भारतमा जारी साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भारतको बेंगलुरुस्थित...
आठौं बन्दै टुंगियो नेपालको जिम्बावे यात्रा, आयरल्याण्डसँग दुई विकेटले पराजित
नेपाली क्रिकेट टोली आयरल्याण्डसँग पराजित भएको छ। मंगलवार जिम्बावेमा विश्वकप छनोटअन्तर्गत प्लेअफको सातौँ स्थानको लागि भएको खेलमा नेपाल आयरल्याण्डसँग २ विकेटले पराजित भएको हो।
मेस्सीले गरे इन्स्टाग्राममा पीएसजीलाई ‘अनफलो’
एजेन्सी । अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई इन्स्टाग्राममा अनफलो गरेका छन् ।
मेस्सीले छाडेपछि पीएसजीले आफ्नो...
पहिलो चरणबाटै बाहिरिएको टोलीलाई मन्त्रीले दिए विश्वकपको लागि शुभकामना
विश्वकपका लागि भएको छनोटको पहिलो चरण पार गर्न नसकेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले विश्वकपका लागि शुभकामना दिएका छन् ।
एसियाली खेलकुद: भारोत्तोलनमा विशालसिंह विष्टको दुर्लभ कीर्तिमान
चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले ३ राष्ट्रिय कीर्तिमानसहित कुनैपनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३०१ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान पनि स्थापित गरे।
वेष्ट इन्डिज ‘ए’ विरुद्ध कप्तान रोहितको अर्धशतक
काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन् । उनले २७ बलमा अर्धशतक पूरा गरेका हुन् ।...
पाकिस्तानविरुद्ध भारत ६ रनले विजयी
एजेन्सी । आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको छ।
अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा...