जापानका ६ सहरमा राजेश हमालको ‘युगदेखि युगसम्म’ बुक–टुर

महानायक राजेश हमालले जापानका ६ सहरमा आफ्नो पुस्तक ‘युगदेखि युगसम्म’को बुक–टुर गर्ने भएका छन् ।

चैत्र शुक्ल पक्षः आज चैते दसैंको घटस्थापना

चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ ।

दिनदिनै नयाँ रेकर्ड राख्दै सुनचाँदी

बुधबार सुनको भाउ फेरि तोलामा ९ सय रुपैयाँ बढेको छ ।

ताेलामै साढे २० हजारले बढ्याे सुनकाे भाउ

आज सुनको भाउ ताेलामै २० हजार ५ सयले बढेकाे छ। सुनकाे भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

आजको मौसम : कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ ।

आज ईद उल फित्र पर्व मनाइँदै

अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् ।

देशभैरी बढ्यो आगलागीका घटना

काठमाडौँ, १४ मङ्सिरः राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंसिर ११ गते बिहान १० बजेदेखि १२ गतेको बिहान १० बजेसम्म देशभर कूल...

जिम्बाबेलाई हराउँदै नेपालकाे विश्वकप ग्लोबल छनोटमा पहिलो जित

नेपालले आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित हासिल गरेको छ ।

वाणिज्य विभागले तीन फर्मलाई तिरायो जरिवाना

नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन तीन वटा फर्मलाई जरिवाना गरेको छ ।

चितवनमा मोटरसाइकल नहरमा खस्दा एकको मृत्यु

भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।