स्कट्ल्याण्डले सन् १९८४ पछि स्पेनलाई पहिलो पटक हराएको हो। समूह ए को दुई खेलबाट ६ अंक जोडेको स्कटल्याण्ड शीर्ष स्थानमा रहँदा पराजित स्पेन समान खेलबाट ३ अंक जोड्दै दोस्रो स्थानमा...
कप्तान सुनिल क्षेत्रीको कीर्तिमानी गोलमा भारतले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा किर्गिस्तानलाई पराजित गरेको छ ।
वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका ठकुरीको निर्णायक गोल भुुटानलाई घर फर्काउन पर्याप्त भयो। यससँगै नेपालले भुटानविरुद्ध लगातार १३ खेलमा अपराजयको यात्रा कायमै राखेको छ।
चर्चित गायक/संगीतकार तथा निर्देशक नारायण रायमाझीको निर्देशनमा तयार भएको चलचित्र ‘परदेशी–२’ कात्तिक ३ मा रिलिज हुने भएको छ । यसअघि पटक–पटक सर्दै आएको चलचित्रको रिलिज तय भएको हो ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला १ हजारले घटेको छ ।
यो जितपछि समूह बीमा रहेको फ्रान्सले लगातार दोस्रो जितसहित ६ अंक जोडेर शीर्ष स्थानमा कायमै छ। जिब्राल्टरलाई हराएको ग्रिस दोस्रो स्थानमा छ।
अब सवारी चालक अनुमतिपत्रका लागि अव अनलाइनबाट राजस्व बुझाउन पाइनेछ । हाल अनलाइनबाट फारम भरेपनि राजस्व बुझाउन र बायोमेट्रिकका लागि यातायात व्यवस्था विभागको कार्यालयनै जानुपर्ने अवस्था छ ।
थ्रीस्टारले अब फाईनल प्रवेशका लागि नेपाल पुलिस क्लब र आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
अनुहारमा पोतिएको रङ र दुर्गामाताको गेटअप हेर्दा फिल्ममा स्वस्तिमाको पात्र निकै रोचक हुन सक्ने अनुमान गर्न सकिन्छ ।
सामजिक सेवामा निरन्तर लागि रहेको मेची महाकाली सामजिक संस्था नेपालको आयोजनामा एक दिने दन्त स्वास्थ्य शिक्षा तथा दन्त शिविर सम्पन्न भएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.