अफगानिस्तान भने विश्वकप क्रिकेटबाट बाहिरिएको छ । चार खेल खेलिसकेको अफगानिस्तानको मात्र दुई अंक छ । अफगानिस्तानले अब आफ्नो अन्तिम खेल आयोजक अस्ट्रेलियासँग खेल्न बाँकी छ ।
के हामीले कहिल्यै सोचेका छौँ पत्रिकामा राखेर खानुले हाम्रो स्वास्थ्यमा कतिको नराम्रो असर गर्छ भनेर, वास्तवमा, अखबारहरूमा प्रयोग हुने मसीमा खतरनाक रसायनहरू हुन्छन् जसले तपाईंको स्वास्थ्यमा नराम्रो प्रभाव पार्छ।
छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा नदी, तलाउ र पोखरीका किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए ।
रोग प्रतिरोधी क्षमताका लागि पालुंगो राम्रो मानिन्छ । यसमा क्यारोटिन, एमिनो एसिड, आइरन, आयोडिन, पोटासियम र म्याग्नेसियम जस्ता पोषक तत्वहरू पाइन्छ। यसका साथै भिटामिन ए, सी, के, ई र बी...
अष्ट्रेलियामा जारी आईसीसी टी-२० क्रिकेट विश्वकपअन्तर्गत आइतबार भएको खेलमा बंगलादेशले रोमाञ्चक जित निकालेको छ ।
काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । आइतबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँ घटेको हो। अघिल्लो कारोबार दिन अर्थात् कात्तिक ७ गते सुनको मूल्य स्थिर...
एजेन्सी । बार्सिलोनाले भ्यालेन्सियाविरुद्ध १–० गोलको नतिजामा जित निकालेको छ । लालिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाको रोबर्ट लेवान्डोस्किको निर्णायक गोलमा कठिन जीत निकालेको हो । जितसँगै बार्सिलोना १२...
काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले श्रीलंकालाई ६५ रनको ठूलो अन्तरले पराजित गरेको छ। सिड्नीस्थित सिड्नी क्रिकेट रंगशालामा न्युजिल्यान्डले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९।२ ओभरमा सबै विकेट...
यो महिनाभरि डेंगुको जोखिम कायमै रहने भन्दै विज्ञहरुले सचेत हुन आग्रह गरेका छन् । चिसो बढेसँगै सङ्क्रमितको सख्या घटे पनि जोखिम टरिनसकेको विज्ञहरुको भनाइ छ ।
फलफूल तथा अन्य सामाग्रीजस्तै तिहारमा मिठाईको माग पनि उच्च रहने गर्दछ । तिहार, छठलगायत पर्वमा धेरै विक्री हुने खाद्य वस्तुमध्ये पर्छ मिठाई । तिहार मिठाईको नै पर्व हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.