जीवनशैली

भित्रियो यो वर्षको मनसुन, सतर्क रहन महाशाखाको अपिल

मनसुन भित्रिएसँगै मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मनसुनका कारण प्रदेश १, वाग्मती प्रदेशदेखि कर्णाली प्रदेशसम्मका पहाडी भेगमा ठूलो वर्षाको सम्भावना रहेको उनले जनाएका छन् ।

५ वर्ष अगाडि

युरोकप : टर्कीलाई हराउँदै इटालीको विजयी शुरुवात

युरोकप फुटबल प्रतियोगितामा इटालीले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

५ वर्ष अगाडि

यी हुन् नेपालमा पशुपक्षीबाट मानिसमा सर्ने १० वटा रोग

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै नेपालमा पशुपक्षीबाट मानवमा सर्ने प्रमुख १० रोगको प्राथमिकीकरण गरेको हो।

५ वर्ष अगाडि

कोपाका लागि मेस्सीको कप्तानीमा अर्जेन्टिनाको टिम घोषणा, को-को परे ?

अर्जेन्टिना फुटबल फेडेरेसन र मुख्य प्रशिक्षक लियोनेल स्कोलानीले कोपाको लागि २८ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

५ वर्ष अगाडि

कोरोनाविरुद्धको खोप पहिलोमात्रा लगाएकाले निर्धारित समयभित्र दोस्रो डोज नलगाए के हुन्छ ?

कोभिड विरुद्धको खोपको पहिलोमात्रा लगाएका व्यक्तिहरुले दोस्रो मात्रा निर्धारित समयभित्र लगाउन नसकेमा के हुन्छ भन्ने सन्दर्भमा स्वास्थ्य क्षेत्र नै अन्योलग्रस्त देखिएको छ ।

५ वर्ष अगाडि

युरो कप फुटबल आजदेखि, उद्घाटन खेलमा इटाली र टर्की भिड्दै

१६ औँ संस्करणको युरो कप फुटबल प्रतियोगिताको उद्घाटन नेपाली समयअनुसार आज राति पौने १ बजे इटालीको रोममा हुनेछ ।

५ वर्ष अगाडि

काठमाडौं महानगरमा सञ्चालन भइरहेको खोप अभियान स्थगित

काठमाडौं महानगरमा सञ्चालन भइरहेको खोप अभियान स्थगित

५ वर्ष अगाडि

नेयमार चम्किँदा विश्वकप छनौटमा ब्राजिलको लगातार छैटौ जित

फिफा विश्वकप २०२२ कतार अन्तर्गत दक्षिण अमेरिकन छनोटमा ब्राजिल लगातार छैटौं खेलमा विजयी भएको छ।

५ वर्ष अगाडि

अर्जेन्टिना कोलम्बियासँग बराबरीमा रोकियो

बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना कोलम्बियासँग २-२ गोलको बराबरीमा रोकिएको हो । अर्जेन्टिनाले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो। उसका लागि रोमेरोले गोल गरेका थिए।

५ वर्ष अगाडि

काठमाडौं महानगरमा भेरोसेल खोप अभियान: पहिलो दिन ८ हजार ७ सय बढीले लगाए खोप

काठमाडौंं महानगनरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको पहिलो मात्रा खोप दिएको हो ।

५ वर्ष अगाडि
1 449 450 451 452 453 717