अस्पताल छनोट गरेपछि सो अस्पतालको क्षमता कति छ र खाली कति छ भन्ने डेटा देखाउँछ। अस्पतालको डेटा पीडीएप, एक्सेल र सीएसभी फर्मेटमा डाउनलोड समेत गर्न सकिन्छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा विहिबार तोलामा सात सय रुपैयाँले बढेको हो ।
पछिल्लो समय अस्पतालमा अक्सिजन आपूर्ति सहज हुँदै गएको बेला एकअर्कामा साटफेर हुने गरेकाले समयमा अक्सिजन भर्न नपाइने समस्या देखिएको मन्त्रालयले जनाएको छ।
उद्योग संगठन मोरङले निजी क्षेत्रका कामदार तथा कर्मचारीलाई अर्थतन्त्रको फ्रन्ट लाइनरका रुपमा लिई प्राथमिकताका साथ खोप लगाउने व्यवस्था मिलाउन अपिल गरेको छ ।
घर नुवाकोट हो भन्नेसम्म धमिलो सम्झना छ उनलाई । आफन्त र परिवारबारे अन्य कुनै जानकारी छैन । २०७२ सालको भूकम्पले उनको बुबा र आमालाई पनि लग्यो भन्ने पनि उनले कतै...
सबै वैज्ञानिक प्रमाणले कोभिड–१९ को संक्रमणलाई कम गर्नका लागि प्रभावकारी उपायको रुपमा अनुहारमा मास्कको प्रयोगलाई सिद्ध गरेको छ । मास्क लगाउनाले भाइरस नियन्त्रण तथा व्यक्तिगत सुरक्षा दुवै हुन्छ,' सन्देशमा भनिएको...
बहुराष्ट्रिय कम्पनी टाटा स्टीलले कोरोनाभाइरसका कारण भारतमा ज्यान गुमाएका आफ्ना कर्मचारीहरुलाई उनीहरुको कार्यकालको तलब र सुविधा दिने भएको छ ।
काठमाडौं । आँप, सबैलाई मनपर्ने भएको कारण यसलाई फलफूलको राजा भनिन्छ । पाकेको आँपमा प्रोटिन, बोसो, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, आइरन, भिटामिन ‘ए’, ‘सी’ र ‘बी’, कपर, जिङ्क, पोटासियम, मिनरल्स लगायतका...
काठमाडौं । कोभिडलगायत अन्य सङ्क्रमणविरुद्धका लागि शरीरको ‘इम्युनिटी’ अर्थात् प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनुपर्ने हुन्छ । साथै सङ्क्रमणबाट निको भएपछि समेत पहिला जस्तो सामान्य अवस्थामा फर्कनका लागि महिनौँ लाग्न सक्छ ।...
१२ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडयू जडानका लागि अर्थ मन्त्रालयले थप ८ करोड १० लाख रुपैयाँको सहमति दिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.