जीवनशैली

केही ठाउँमा ठूलो वर्षाको सम्भावना, यी स्थानमा सतर्क रहन आग्रह

दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा...

६ वर्ष अगाडि

क्यारेबियन प्रिमियर लिग: सन्दीप आवद्ध जमैका सेमिफाइनलमा पराजित

क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछाने आवद्ध जमैका तलाबाज सेमिफाइनलमा पराजित भएको छ ।

६ वर्ष अगाडि

सुनको भाउ ओरोलो लाग्ने क्रम जारी

सुनको भाउ ओरोलो लाग्ने क्रम जारी छ । अघिल्लो दिनको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले घटेको छ ।

६ वर्ष अगाडि

एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि, मेस्सीको रिपोर्ट नेगेटिभ

कोरोना पोजेटिभ देखिएपछि उनी फ्रान्स फर्किएका छन्। उनमा संक्रमण देखिएपछि युरोपियन नेसन्स लिग अन्तर्गत मंगलबार राति हुने फ्रान्स र क्रोएसियाबिचको खेल अन्यौलमा परेको छ।

६ वर्ष अगाडि

न्यूनचापीय रेखा औसतभन्दा माथि, केही ठाउँमा ठूलो वर्षाको सम्भावना

हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ र स्थानिय वायुको पनि प्रभाव रहेकाले मौसम बद्ली भई वर्षा भएको मौसमविद्ले बताएका छन् ।

६ वर्ष अगाडि

स्थापनाको पहिलो वर्ष विद्युतीय बस चलाएको सुन्दरले कोभिडपछि ट्याक्सी चलाउने

स्थापनाको पहिलो वर्ष विद्युतीय बस चलाएको सुन्दर यातायातले कोरोनाभाइरसको स्थितिमा सामान्य सुधार हुनासाथ ट्याक्सी सेवा सञ्चालन गर्ने बताएको छ ।

६ वर्ष अगाडि

समूह चरणको अन्तिम खेलमा सन्दीपको सानदार प्रदर्शन

सेन्ट लुसिया जाउक्ससँग तलावाज ११ रनले पराजित भएपनि खेलमा सन्दिपले चार ओभर बलिङ गर्दै एक मेडन ओभर सहित २० रन खर्चिएर एक विकेट हात पारे । जारी सिजन सन्दिपको यो...

६ वर्ष अगाडि

आईपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा चेन्‍नई र मुम्बई भिड्ने

कोरोना भाइरस महामारीका कारण लामो समय स्थगित भएपछि यूएईमा आयोजना हुने तय भएको आईपीएलको पहिलो खेलमा मुम्बई इन्डियनस र साविकको विजेता चेन्‍नई सुपरकिङ्‌स भिड्ने छन् ।

६ वर्ष अगाडि

निजी अस्पतालको पीसीआर रिपोर्टका आधारमा बीमा भुक्तानी गर्न अध्ययन समिति गठन गर्ने सहमति

निजी अस्पतालको पीसीआर रिपोर्टका आधारमा बीमा भुक्तानी गर्न अध्ययन समिति गठन गर्न सरोकारवालाहरु सहमत भएका छन् ।

६ वर्ष अगाडि

वीर अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय, वीरको सबैसेवा ट्रमाबाट

वीर अस्पतालमा हुँदै आएका अन्य नियमित सेवाहरु राष्ट्रिय ट्रमा सेन्टरबाट प्रदान गर्ने निर्णय भएको स्वास्थ्य प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

६ वर्ष अगाडि
1 561 562 563 564 565 725