विदेश जान सबै सरकारी र २२ निजी अस्पतालको पीसीआर रिपोर्टले मात्र मान्यता पाउने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार एउटा प्रेस विज्ञप्ती जारी गर्दै विदेश जानेहरुको पीसीआर परीक्षणका सम्बन्धमा पछिल्ला केही दिनदेखि सार्वजनिक भएका समाचारहरु भ्रामक, निराधार तथा गलत भएको जनाएको छ ।

सुनको भाउ घट्ने क्रम जारी, एक सातामै २७०० सस्तियो

काठमाण्डौ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ घटेसंगै साताभर एक दिन अन्य सबै दिन सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी...

साफ च्याम्पियन: श्रीलंकालाई हराउँदै नेपाल शीर्ष स्थानमा

नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुष जलानले एक एक गोल गरेका हुन् । यो जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा नेपालले माल्दिभ्सलाई हराएको थियो।

दक्षिण अफ्रिकाविरुद्ध टस जितेर नेपाल फिल्डिङ गर्दै, टोलीमा एक परिवर्तन

आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले पहिलो फिल्डिङ गरेको छ । वेष्ट इण्डिजको सेन्ट भिसेन्टस्थित आर्नस भेल स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।

काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर, ढाका तेस्रोमा

काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर बनेको छ । एक्यूआइ अर्थात एअर कण्डिशन इन्डेक्स जारी गरेको पछिल्लो प्रदूषण सूचाकांक रिपार्टलेले काठमाडौं विश्वमै दोस्रो प्रदूषित सहरमा परेको देखाएको हो ।

काठमाडौंको वायु प्रदूषणमा केही सुधार, प्रदूषित सहरको आठौं स्थानमा

वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार काठमाडौं विश्वकै प्रदूषित सहरको आठौं स्थानमा झरेको छ ।

एकैदिन तोलामा १६ सयले बढ्यो सुनको भाउ

आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

गाडीभाडा बढ्यो: काठमाडौंमा ३८ रुपैयाँसम्म तिर्नुपर्ने, अब चढ्नबित्तिकै २० रुपैयाँ (सूचीसहित)

बागमती प्रदेश सरकारले बैशाख १ गतेदेखि लागू हुने गरेर भाडा बढाएको हो । जसअनुसार उपत्यकामा यात्रा गर्ने यात्रुले २० किलोमिटरभन्दा बढीको दूरीमा यात्रा गर्ने यात्रुले ३८ रुपैयाँ भाडा तिर्नुपर्ने छ ।

एसियन गेम्समा कीर्तिमानी रेकर्ड बनाएको नेपाल पदकविहीन

सबैभन्दा आश गरेको जुडो, तेक्वान्दो, बक्सिङलगायत खेलमा नेपाल पदकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले अब इ स्पोर्टस्, ब्याडमिन्टन, पुरुष क्रिकेट लगायत खेलबाट पदकको आश गरेको छ।

दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा

यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत निस्किएको समितिले जनाएको छ । नवरात्र शुरु हुने घटस्थापनाको साइतका लागि लग्न र बेला पनि उपयुक्त दिइएको जनाइएको छ ।