दिन प्रतिदिन बढ्दै डेंगुका बिरामी, डेंगु भएमा अपनाउनै पर्ने यी २० सावधानी
ज्वरो तथा दुखाइको लागि फ्लेक्सन, ब्रुसेट, निम्स लगायत पेनकिलर नखानुहोला । यी औषधिले अल्सर गराउने तथा रक्तश्राब गराएर खतरा हुन सक्छ । ज्वरो र दुखाइको लागि पारासिटामोल मात्र सेवन गर्नुहोला ।
दशैंमा मासु किन्दा र पकाउँदा यी कुरामा ध्यान दिनुहोस्
दशैंको उल्लासमा मासु विशेष परिकारको रुपमा अगाडि आउँछ । मासु विनाको दशैं कतिका लागि खल्लो हुनसक्छ । दशैको लागि राँगा, भैंसी, बोका, च्याङ्ग्रा, कुखुरा, हास, माछा लगायत थरीथरीका मासु पाक्ने गर्छ ।
हङकङ सिक्सेसमा नेपालले रच्यो इतिहास, इङ्ल्याण्ड माथि सनसनीपूर्ण जित
नेपालले हङकङमा भइरहेको २० औं हङकङ सिक्सेसमा शुक्रबार तीन पल्टको च्याम्पियन इंग्ल्यान्डमाथि प्रभावशाली ६ विकेटको जित निकालेको छ । नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै प्रतिष्ठित यस प्रतियोगितामा ऐतिहासिक जित निकाल्न सफल भएको हो ।
कम निन्द्राले निम्त्याउन सक्छ यस्ता १० समस्या
काठमाडौं । शरीर र मस्तिष्क राम्रोसँग काम गर्नका लागि सातदेखि आठ घण्टा सुत्न जरूरी हुन्छ ।
तर, कोही मानिस निदाउन नसकेका कारण वा निद्रामा समस्या...
कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता, सन्दीपको अलराउन्ड प्रदर्शन
एसीसी प्रिमियर कपमा नेपाल समूह 'ए' को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको हो ।
यस्तो छ आज सुनचाँदीको बजार मूल्य
काठमाडौं । शुक्रवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहीवार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आजपनि पनि सोही...
गोल्डेन एथलेटिक्स मिट: सन्तोषी श्रेष्ठलाई ५ हजार मिटर दौडमा स्वर्ण
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ५ हजार मिटर दौडमा नेपाल पुलिस क्लबकी राममाया बुढालाई उछिन्दै सन्तोषीले स्वर्ण जितिन् । सन्तोषीले निर्धारित दूरी १७ मिनेट ०७.९ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरिन् ।
भुटानलाई हराउदै साफ यु-२० च्याम्पियनसिपको फाइनलमा नेपाल
नेपालका गोलिकपर जियारथ शेखले भुटानका दुई पेनाल्टी बचाएका हुन् ।
टोकियो ओलम्पिक: पौडीतर्फ नेपाली खेलाडी एलेक्सले राखे राष्ट्रिय कीर्तिमान
जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडीतर्फ नेपाली खेलाडी एलेकजान्डर (एलेक्स) शाहले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
विश्वकप छनोट: नेपाल कुवेतसँग फेरि पराजित
काठमाडौं, ३ मंसिर । कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकप अन्तगर्त एसियाली छनोट समूह बी को पहिलो होम खेलमा नेपाल कुवेतसँग पराजित भएको...