घरेलु मैदानमै अर्जेन्टिनासँग हार्‍यो ब्राजिल

ब्राजिलको यो लगातार दोस्रो हार हो । यसअघि ब्राजिल कोलम्बियासँग पराजित भएको थियो । ब्राजिलको माराकानामा प्राप्त यो जितपछि अर्जेन्टिना १५ अंशसहित शीर्ष स्थानमा छ । ब्राजिल ७ अंकसहित छैटौँ स्थानमा छ ।

पीएसजीमा मेसीको डेब्यु कहिले ?

काठमाडौं । अर्जेन्टिनी फरवार्ड लिओनेल मेसी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित भएपनि उनले हालसम्म डेब्यु गरेका छैनन् । अगस्ट १० मा...

च्याम्पियन्स लिग: पीएसजीको जितमा मेसी नायक

च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले जर्मन क्लब आरबी लाइपजिगलाई ३-२ गोलले हराएको हो ।

वर्षको एक दिन मात्र खुल्ने तलेजु भवानीको दर्शनमा हजारौं लामवद्ध

हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो छ उपत्यकाका विभिन्न स्थानबाट तलेजु भवानीको दर्शन गर्न आएका भक्तजनहरूको बिहानैदेखि भीड रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ। तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा लगिन्छ।

जब ७५ सालकी वृद्धाले जन्माइन बच्चा

राजस्थान, २७ असोज । बच्चा जन्माउनका लागि महिलाको सबैभन्दा परिपक्क उमेर २० वर्षदेखि ३५ वर्षसम्म मानिन्छ । त्यसपछिको केही वर्षसम्म पनि महिलाले सहजै बच्चा...

फेसबूक अकाउण्ट डिलिट गर्नुस, खुशी रहनुस

काठमाडौं । फेसबूकले यसका प्रयोगकर्तालाई राम्रो महसुस गर्न नसघाउने हालै गरिएको एक नयाँ अध्ययनले देखाएको छ । यसको लत लागेर अन्य महत्वपूर्ण काम तथा...

टी–ट्वान्टी वरीयतामा सोमपालको एक स्थान सुधार

काठमाडौं, २६ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ टी–ट्वान्टस् वरीयतामा नेपाली क्रिकेटर सोमपाल कामीले १ स्थान सुधार गरेका छन् । अघिल्लो...

नेपाली क्रिकेट टोलीको बिदाइ, सन्दीप टिमसँगै चीन नजाने

नेपालले आउँदो बुधबार मंगोलिया र आइतबार माल्दिभ्सससँग खेल्ने तालिका छ । समूहको शीर्ष स्थानमा रहेमा नेपाल क्वाटरफाइनल प्रवेश गर्नेछ । जहाँ भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश ‘ए’ रहेका छन् ।

सेगवेले उपत्यकामा १० वटा ईभी–चार्जिङ स्टेशन जडान गर्ने

सेगवे ब्राण्डको सवारी साधनको आधिकारिक वितरक आईहव प्रा.लि.ले भक्तपुर, ललितपुर र काठमाडौँका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेशन जडान गरिने बताएको छ ।

डिशहोमको ‘द स्ट्रिङ्‌स’को दोस्रो चरण सुरु, उत्कृष्ट १० प्रतिस्पर्धी छनोट

छनोटमा पर्न सफल प्रतिस्पर्धीहरू दर्पण निरौला, शिभाना श्रेष्ठ, युरिका श्रेष्ठ, तुसिता मास्के, स्वर्णिम श्रेष्ठ, म्रिनल मानन्धर, सदीक्षा पोख्रेल, रिया श्रेष्ठ, सम्राट पोख्रेल र योगेन राई हुन् ।