चिनियाँ विद्युतीय कार सस्तो हुँदा किन पर्‍यो ईयूलाई समस्या ?

गत वर्ष, चीनमा ८० लाखभन्दा बढी विद्युतीय सवारी साधनहरू बिक्री भएका थिए । जुन विश्वव्यापी विक्रीको ६० प्रतिशत हो ।

नियमित व्यायाम गर्दा मानसिक स्वस्थ्यमा के कस्ता फाइदा हुन्छ ?

हाम्रो शारीरिक अवस्था फिट राख्न व्यायामको धेरै नै महत्व हुन्छ । नियमित व्यायाम गरेमा हामी स्वस्थ र तन्दुरुस्त हुन्छौं । यसले मोटोपना पनि...

हल खुले पनि दशैंअघि नयाँ फिल्म लाग्ने सम्भावना कम

'कोरोना त्रास जारी नै रहेकोले यस्तो अवस्थामा कुनैपनि निर्माता आफ्नो लगानी डुबोस् बन्ने नचाहने उनले बताए । त्यसका साथै, ठूला लगानीका चलचित्रलाई प्रचारप्रसारको लागि पनि केही समय लाग्ने भएको कारण तत्काल नयाँ सिनेमा प्रर्दशनमा आउने सम्भावना छैन् ।

जानीराखौं, हड्डी बलियो बनाउन के खाने ?

काठमाडौं । हड्डीले हाम्रो शरीरलाई आकार दिने मात्रै नभई यसले हाम्रो भार थाम्ने गर्छ । हड्डी बलियो भएमा मात्रै हामी बलियो हुन्छौं । तर, आजभोली...

समूह चरणको अन्तिम खेलमा सन्दीपको सानदार प्रदर्शन

सेन्ट लुसिया जाउक्ससँग तलावाज ११ रनले पराजित भएपनि खेलमा सन्दिपले चार ओभर बलिङ गर्दै एक मेडन ओभर सहित २० रन खर्चिएर एक विकेट हात पारे । जारी सिजन सन्दिपको यो पहिलो मेडन ओभर हो ।

सांसद प्रदीप यादवसहित ६४ जनामा कोरोना पुष्टी

वीरगन्ज, १७ साउन । संघीय सांसद प्रदीप यादवसहित थप ६४ जनाामा कोरोना भाइरसको संक्रमण भएको छ । सांसद यादवसहित पर्सामा ६१ जनाका कोरोना संक्रमण...

वार्षिक दुई लाख बढीले गर्छन् गर्भपतन, अधिकांश अनिच्छित गर्भाधारण

असुरक्षित यौन सम्बन्धबाट जोगिन युवा–युवती र दम्पत्तिहरूले अस्थायी साधन प्रयोग गर्न रुचाउँदैनन् । गर्भनिरोधक अस्थायी साधनको प्रयोग नगरी गर्भपतन गराउने युवती तथा महिलाको संख्या बढ्दो छ ।

प्रकाश सपूत र शम्भू राई विवाद, युट्युब दर्शक बढाउने काइदा !

नेपाली संगित तथा मनोरन्जन क्षेत्रमा अहिले प्रकाश सपूत र शम्भु राई विवाद उत्कर्षमा छ । यूवा गायक प्रकाश सपूतले गाएको गीत 'गलबन्दी'ले चर्चा...

दशैंमा घर जान ट्याक्सी बुकिङ खुल्यो, एपबाटै बुकिङ गर्न सकिने

इजी ट्याक्सी नेपाल एपले दशैंमा घर जाने व्यक्ति तथा परिवारहरुका लागि ट्याक्सी सेवा संचालनमा ल्याएको छ ।

कसरी पाइन्छ गम्भीर रोगका बिरामीलाई सरकारले दिने मासिक ५ हजार ?

सरकारले ‘मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचारबापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८’ स्वीकृत गरेको छ ।