विश्वकप छनोट: नेपालले चाइनिज ताइपेईलाई हरायो

नेपाल रहेको समूह 'बी' मा अष्ट्रेलिया ५ खेलमा १५ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । नेपालले आउँदो सोमवार जोर्डनसँग र २८ गते अष्ट्रेलियासँग खेल्दैछ ।

रोहितको कप्तानीमा टेष्ट र ओडीआई ‘टीम अफ द इयर’ घोषणा, को-को परे ?

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले यस वर्षको उत्कृष्ट टेष्ट र एकदिवसीय टोली घोषणा गरेको छ । एकदिवसीय टोलीमा आठ भारतीय क्रिकेटरले स्थान पाएका छन् भने टेस्ट टोलीमा अस्ट्रेलियाका खेलाडीको दबदबा रहे पनि दुई भारतीय खेलाडी पनि सूचीमा परेका छन् ।

डा.गोविन्द केसीले तोडे अनशन, उपचारका लागि अस्पताल भर्ना

सुदूरपश्चिम पुगेर विभिन्न माग राखेर अनशन बसेका डा. गोविन्द केसीले अनशन तोडेका छन् । धनगढीका स्थानीय दुई बालिका अञ्जली नेपाली र रेनुका चौधरीको हातबाट जुस पिउँदै उनले सोमबार अपराह्न ४ बजे अनशन तोडेका हुन् ।

धुर्मुस-सुन्तली फाउन्डेसनले छोडेको क्रिकेट रंगशाला ऋण तिर्न नसक्दा अघि बढ्न सकेन

भरतपुर महानगरपालिका–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन।

फेरि बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

काठमाडौं, ४ मंसिर । छापावाल सुनको मूल्य बुधवार पनि बढ्यो । बुधवार छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । मंगलवार प्रतितोला...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ सस्तिएको छ । अघिल्लो दिनको तुलनामा मंगलबार छापावाला सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँले घटेको हो ।

मःमः धेरै खानुहुन्छ ? सावधान ! यी कुरामा ध्यान दिनुहोस्

तनावपूर्ण जीवनशैली, अनियमित खानपान, फल र तरकारीको साटो मम जस्ता फास्टफूडको सेवन, चिल्लो र नूनिलो खानेकुरा खाने बानी, निष्क्रिय जीवनशैलीका कारण रक्तचापको समस्या बढिरहेको छ ।

कोभिड–१९ को स्वास्थ्य आपतकाल अन्त्य भएको डब्ल्यूएचओको घोषणा

डब्ल्यूएचओले पहिलो पटक जनवरी ३०, २०२० मा कोभिड–१९ लाई उच्च स्तरको ‘कोभिड सङ्कटकाल’ घोषणा गरेको थियो । त्यसयता विश्वव्यापी स्वास्थ्य विशेषज्ञहरूको एक समितिले हरेक तीन महिनामा हुने बैठकहरूमा सावधानीको चेतावनी जारी गर्दै आएको छ ।

साउन १५ मा कसरी चल्यो खीर खाने चलन, यस्ता छन् फाइदा

साउनको १५ गते अर्थात खीर खाने दिन । हाम्रो नेपाली परम्परामा ऋतुअनुसार आउने पर्व र त्यही पर्वअनुसार खाने खानाहरु छन्। असार १५ मा हामी दही चिउरा खान्छौ भने साउन १५ गते खीर ।

स्पेनिस ला लिगा: मेस्सीको जादुमय प्रदर्शनले बार्सिलोना शीर्ष स्थानमा

काठमाडौं, ११ फागुन । कप्तान लियोनल मेस्सीको जादुमय प्रदर्शनले बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले इबरलाई...