कोरोना प्रकोप: मृतकको संख्या ४ सय २५ पुग्यो, २० हजार संक्रमित

चिनियाँ अधिकारीहरुका अनुसार चीनमा मात्रै २० हजार चार सयभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । ६ सय ३२ जना उपचारपछि ‘डिस्चार्ज’ भएको दाबी गरिएको छ ।

पाकिस्तानसँगको खेलमा टिकट मूल्य तोकियो, एक भाग्यमानीले विश्वकपको टिकट पाउने

नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल कार्तिक ३० गते दशरथ रंगशलामा साँझ ५ बजेपछि सुरु हुनेछ। पाकिस्तानसँगको खेलका लागि नेपाली राष्ट्रिय टोली अहिले बन्द प्रशिक्षणमा व्यस्त छ।

फ्रेन्च लिग वान: मेस्सी-नेयमार-एम्बाप्पेसहितको पीएसजी पराजित

फ्रेन्च लिग वान फुटबल पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सिजनको पहिलो हार व्यहोरेको छ ।

अमेरिकामा उच्च मनोवलमा नेपाली टोली, अपार समर्थनले उत्साहित कप्तान रोहित

विश्वकप क्रिकेटका लागि अमेरिकामा रहेको नेपाली टोली नेपालीको अपार समर्थनका कारण उत्साहित देखिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी–२० क्रिकेटमा कोही टोली कमजोर र कोही बलियो नहुने भन्दै ठूला टीमहरुविरुद्ध आत्मविश्वास समेत प्रस्तुत गरेका छन् ।

शनिबारसम्म मौसम बद्ली, चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन भनेको छ ।

५५ वर्षका भए बलिउड सुपरस्टार शाहरुख खान

काठमाडौं । भारतिय सिनेमा उद्योग बलिउडका सुपरस्टार शाहरुख खान ५५ वर्षमा प्रवेश गरेका छन् । सन् १९६५ नोबेम्बर २ तारिखमा जन्मिएका खानले दर्जनौं सुपरहिट...

गर्मीमा लाग्ने रोगबाट कसरी बच्ने ?

गर्मी मौसममा झाडापखाला, आउँ, टाइफाइड, औलो, डेँगुजस्ता हानीकारक रोगको संक्रमण बढी हुन्छ । अस्वस्थकर खानपान र जीवनशैलीका कारण यस्तो रोगले छिटो शिकार बनाउन सक्छन्...

चितवनका होटलहरूमा अनुगमन, मापदण्ड विपरीत खानामा रङकाे प्रयाेग

काठमाडाैं, २७ जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय चितवनको संयुक्त अनुगमन टोलीले आज नारायणगढको लायन्स चोक क्षेत्रमा...

पश्चिमी वायुको प्रभाव: मौसममा आंशिक बदली, कस्तो रहन्छ आगामी तीनदिन ?

अहिले देशका धेरैजसो ठाउँमा पातलो कुहिरो लागेको छ । अहिले गण्डकी, वाग्मती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा कुहिरो लागेको छ भने बाँकी ठाउँमा मौसम सफा रहेको छ ।

स्कटल्याण्डविरुद्ध कप्तान रोहित पौडेलले बनाए अर्धशतक

त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय श्रृंखलामा स्कटल्याण्डविरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् ।