४० लाख कोरोना भाइरस खोप नष्ट गरिँदै

सरकारले कोरोना भाइरसविरुद्ध प्रयोग गर्न ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विर्सजन गर्ने तयारी गरेको हो ।

सुनको मूल्य यथावत चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य यथावत रह्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतिकित्ता ८६ हजार ६ सयमा कारोबार भइरहेको छ...

विश्वकपको इतिहासमा सर्वाधिक पहेँलो कार्ड देखाउने रेफ्रीलाई फिफाले घर फर्कायो

फिफा विश्वकपमा १८ पहेँलो कार्ड देखाइएको पहिलो पटक हो । यसअघि सन् २००६ को पोर्चुगल र नेदरल्यान्ड्सबीचको प्रिक्वार्टरफाइनल खेलमा चार रातोसहित १६ वटा कार्ड देखाइएको थियो ।

चोरीको २ वटा मोटरसाईकल सहित एक जना पक्राउ

काठमाडौं, ४ साउन । पेशेवर रूपमै मोटरसाईकल चोरी गर्ने १ जनालाई २ वटा मोटरसाईकल सहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । सादा...

पञ्जाबलाई हराउँदै कोलकत्ता पाँचौँ स्थानमा

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकत्ता नाइट राइडर्सले पञ्जाब किंग्सलाई हराएको छ। कोलकत्तास्थित इडेन गार्डेन स्टेडियममा सम्पन्न खेलमा कोलकत्ताले ५ विकेटको जित निकालेको हो।

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई, मिलनको उत्कृष्ट बलिङ

विजेता सुदूरपश्चिमले २ लाख तथा उपविजेता लुम्बिनीले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

मेसीको प्रभाव: लाखौं बढे पीएसजीका फलोअर्स, २४ घण्टामै ३० मिलियनको जर्सी बिक्री

पीएसजीले मेसी भित्र्याएको आधिकारीक घोषणा गरेसंगै क्लबको स्टोरमा मेसीको ३० नम्बर जर्सी बिक्रीमा राखिएको थियो । उक्त जर्सी किन्नको लागि क्लवको स्टोरमा हजारौं मानिस जम्मा भए । जसको कारण २० मिनेटमा नै स्टोरमा रहेको सम्पूर्ण जर्सी बिक्री भयो ।

विश्वकप छनोटः नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा नहुने

काठमाडौं, २१ कात्तिक । फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिता अन्तर्गत नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा...

दीर्घरोगी र अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर कोरोना खोप लगाइने

काठमाडौं, १७ फागुन । सरकारले कोभिड–१९ विरुद्धको निःशुल्क खोप अभियानमा अशक्त र ज्येष्ठ नागरिकका घरमै पुगेर खोप लगाउने भएको छ। सरकारले ५५ वर्षमाथिका...

सागको ओलम्पिक टर्च र्‍याली सुरु, कुन प्रदेशमा कहिले ?

ओलम्पिक टर्च परिक्रमाको पहिलो दिन काठमाडौंबाट विराटनगर, दोस्रो दिन जनकपुर, तेस्रो दिन हेटौंडा र चितवन, चौथो दिन लुम्बिनी र बुटवल, पाँचौं दिन सुर्खेत र नेपालगन्ज, छैटौं दिन धनगढी र सातौं दिन पोखरामा परिक्रमा गरी आठौं दिन काठमाडौं ल्याइनेछ ।