भदौ मसान्तभित्र लाइसेन्स नवीकरण गरे जरिवाना तिर्नु नपर्ने

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लागू भएको लकडाउनको अवधिमा लाइसेन्स नवीकरणको म्याद सकिएको भए पनि नवीकरण गर्न नपाएका सवारी धनीले भदौ मसान्तभित्र नवीकरण गरेमा जरिवाना तिर्नु पर्ने छैन् ।

विपद व्यवस्थापनका लागि स्वायत्त निकाय र अनुसन्धान केन्द्र स्थापनाको प्रस्ताव

राष्ट्रिय पुननिर्माण प्राधिकरणको समयावधी पुरा भइसकेपछि सिर्जना हुने व्यवस्थापन निकायको अभावलाई पूर्ति गर्न त्यस्तो निकाय आवश्यक रहेको भन्दै प्राधिकरण निर्देशक समितिको बैठकमा कुरा उठाइएको हो ।

यू-१९ विश्वकप छनोट : नेपालविरूद्ध मलेसियाको झिनो लक्ष्य

काठमाडौं । यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालविरूद्ध मलेसिया ७२ रनमै अलआउट भएको छ। युएईको मालेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियालाई...

टेकु अस्पतालमा कोरोना विरूद्धको खोप मंगलबारदेखि पुनः सञ्चालन हुने

कोभिड १९ विरूद्धको खोप अभियान मंगलबार बिहान १० बजेदेखि नियमित सञ्चालन हुने अस्पातलले जनाएको छ।

सवारी साधनको आयातमा गिरावट, ४ अर्व ३३ करोडले ह्रास

भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ को पहिलो ७ महिनामा भन्दा चालू आर्थिक वर्षको सोही अवधिमा सवारी साधनको आयात ४ अर्व ३३ करोड ६५ लाख ७० हजारले घटेको छ ।

मूलपानीको सबै पुरस्कारमा नेपाली टिमको कब्जा

काठमाडौं । टी-२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा नेपालले यूएईलाई हराउँदा आसिफ शेख प्लेयर अफ द म्याच बनेका छन् । बेस्ट डेलिभरीको अवार्ड सन्दीप लामिछानेलाई र...

बुधबारबाट पूर्वी नेपालमा वर्षाको सम्भावना

बुधबारबाट दुई दिन लगातार झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभाव पूर्वी नेपालमा बढी पर्ने भएको छ । महाशाखाका अनुसार वर्षा हल्कादेखि मध्यम खालको हुने सम्भावना छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

जोनसोनले बेबी ट्याल्कम पाउडरको विक्री विश्वभर बन्द गर्दै, क्यान्सर निम्त्याएको आरोप

जोनसोन एण्ड जोनसोनले आगामी बर्षदेखि विश्वभर आफ्नो ट्याल्कमा आधारित बेबी पाउडर बनाउन र बिक्री गर्न बन्द गर्ने निणर्य गरेको छ ।

एउटै खेलमा सबित्रा भण्डारीको १२ गोल

काठमाडौं । नेपाल एपीएफ महिला टिमकी स्टाईकर सबित्रा भण्डारीले एउटै खेलमा १२ गोल गरेकी छिन् । आज भएको महिला नेशनल लिगमा चौधंडी नगरपालिकाको विरुद्धको...

सन्दीपले यस संस्करणको बिग ब्यास लिग होबार्टबाट खेल्‍ने

यसअघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीपलाई टोलीले सम्झौता नविकरण नगरेपछि नयाँ टोलीको खोजी भइरहेकामा होबार्ट हुरिकेन्सले सम्झौता हो ।