पोखरा अब पर्यटकीय राजधानी, २४ सै घण्टा खुल्ने

गण्डकी प्रदेशको राजधानी पोखरा अब पर्यटकीय राजधानी घोषणा हुँदैछ । आइतबार यस्तो घोषणाको तयारी छ । यससँगै पोखरा अब २४ घण्टा खुल्नेछ । शनिबार बिहान सरोकारवालासहित भएको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो।

रञ्जुको मिथिला चित्रकला आर्ट काउन्सिलमा

काठमाडौं, १९ चैत । चित्रकार रञ्जु यादवको पहिलो एकल मिथिला चित्रकला प्रदर्शनी काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी छ । चैत्त १६ गते सुरु भएको पाँच...

जोन ग्याम्पर ट्रफी : बार्सिलोना मेस्सी बिना मैदानमा उत्रने

काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जोन ग्याम्पर ट्रफीको फाइनल खेल नखेल्ने भएका छन् । अर्जेन्टिनी स्टार मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण नगरी मैदान नफर्किने...

चीनको नान्जिङमा नयाँ भेरियण्ट फैलियो, वुहानपछिको ‘सबैभन्दा खराब’ स्थिति

चीनको नान्जिङ सहरबाट कोरोना भाइरसको नयाँ भेरियण्ट अन्त फैलिएको छ । नान्जिङमा भाइरस फेला परेपछि अरु पाँच प्रान्त र राजधानी बेइजिङसम्म विस्तार भएको हो ।

घरजग्गा कारोबारमा अस्वस्थ प्रतिस्पर्धा रोक्न संस्था गठन, अनलाइनबाटै घरजग्गा खरिदबिक्रीको योजना

काठमाडौं, १७ जेठ । घरजग्गा कारोबारलाई मर्यादित र व्यवस्थित बनाउनका लागि नेपाल रियल स्टेट अर्गनाईजेशन (एन–रियो) स्थापना गरिएको छ । पछिल्लो समय देशमा घरजग्गा...

ईयरफोनमा गीत सुन्ने बानीले १ अर्ब भन्दा धेरै मानिसमा कानको समस्या !

काठमाडौं । धेरैजसो मानिसहरुको बानी कानमा ईयरफोन लगाएर आफूलाई मनपर्ने गीत घन्टौंसम्म सुन्ने हुन्छ । गीत सुन्दा धेरैले भोलुम पनि ठूलो लगाउने गर्छन् । तर,...

राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामाको घोषणा

काठमाडौं, १० साउन । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । उनले ट्वीटर मार्फत राजीनामा दिने...

बार्सिलोनामा उथलपुथल, ८ जना बाहेक सबै खेलाडी बेच्ने तयारी

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोना नयाँ सिजनमा ब्यापक खेलाडी परिवर्तन गर्ने योजनामा रहेको छ । लगातार दुई सिजन सोचे अनुरुपको नतिजा भित्र्याउन नसक्दा...

प्रधानमन्त्री कप: पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। सोमबार भैरहवामा भएको खेलमा पुलिसले अर्को...

नेपालमा पहिलो पटक आमाको दूध राख्न मिल्ने ‘ ह्युमन मिल्क बैंक’ सञ्चालन

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा वृहत्त स्तनपान व्यवस्थापन केन्द्र (ह्युमन मिल्क बैंक) सञ्चालनमा आएको छ ।