संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारी दरवारमार्ग कन्सर्ट, प्रधानमन्त्री सहभागी
संविधान दिवसको अवसरमा सरकारले बिहीबार काठमाडौंको दरबारमार्गमा सांगीतिक कार्यक्रम आयोजना गरेको छ । संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।
काठमाडौं महानगरको निर्देशन-‘मापदण्ड अनुसार नि:शुल्क उपचारका लागि १० प्रतिशत शय्या छुट्याउनू’
अस्पतालले दिने सेवा सुविधाहरूको गुणस्तरीयताको बारेमा तोकिएको मापदण्डले प्रस्ट व्यवस्था गरेको सवैमा विदितै छ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र केन्द्र, प्रादेशिक, स्थानीय सबै प्रकृतिका स्वास्थ्य संस्था रहेका छन् ।
स्कटल्यान्ड बन्यो लिग टु च्याम्पियन
स्कटल्यान्डले आईसीसी विश्वकप क्रिकेट लिग २ को एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको छ ।
माघ १ गतेदेखि स्वास्थ्य बीमामा को-पेमेण्ट प्रणाली, यी हुन् लागू हुने अस्पतालहरु
स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी (को–पेमेण्ट) प्रणाली लागू गर्ने भएको छ । बोर्डले बिहीवार पत्रकार सम्मेलन गर्दै माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानीको व्यवस्था लागू गर्ने बताएको हो ।
इटालीलाई हराउँदै अर्जेन्टिनाले जित्यो ‘फाइनलसिमा’को उपाधि, मेस्सीको उत्कृष्ट प्रदर्शन
इटलीलाई हराउँदै अर्जेन्टिनाले ‘फाइनलसिमा’ सन् २०२२ को उपाधि जितेको छ ।
विवादित टी-२० लिगको व्यावसायिक साझेदारबाट बहिरियो सेभेन थ्री स्पोर्ट्स
काठमाडौं । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले नेपाल टी-२० लिगको सम्झौता रद्द गरेको छ । रणनीतिक तथा व्यावसायिक साझेदार भारतीय कम्पनीले प्रतियोगिताका लागि राष्ट्रिय...
नेपालमा कोरोनाको बढी संक्रामक एक्सबीबी.१.१६ सवभेरियन्ट फैलिरहेको पुष्टी
नेपालमा ओमिक्रोनका ९ वटा सबभेरियन्ट सक्रिय देखिएका छन् । यसमा पनि सबैभन्दा धेरै अत्यन्त संक्रामक मानिने एक्सबीबी.१.१६ फैलिएको पुष्टी भएको छ ।
बाँकेमा झाडापखालाबाट ज्यान गुमाएका चार जनामा पानीको कमी देखिएको पुष्टी
बाँकेको नरैनापुरमा एकै परिवारका तीनसहित चार जनाको मृत्यु झाडापखालाका कारण पानीको कमीले भएको पुष्टि भएको छ । नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँका श्यामलाल पासीको घरका तीन सदस्यसहित चार जनाको ७२ घण्टाको अवधिमा मृत्यु भएको थियो ।
भिटामिन ‘डी’को अभाव भएका बच्चामा हृदय रोगको जोखिम उच्च
काठमाडौं । सानो उमेरबाट नै भिटामिन ‘डी’ को कमी भएका बच्चामा हृदररोगको जोखिम हुने अध्ययनले देखाएको छ । बच्चाले सुरुदेखि नै पर्याप्त भिटामिन-डी...
टिचिङ अस्पतालको इमर्जेन्सीमा केही दिन सीमित बिरामीको मात्रै उपचार हुने
‘माघ २९ देखि केही दिन यस अस्पतालको इमर्जेन्सी कक्ष मर्मत गर्नुपर्ने भएको हुँदा सीमित साधन स्रोतबाट उपचार गर्नुपर्ने अवस्था छ,’ त्रिविले भनेको छ। अस्पतालले बिरामी पर्ने असुविधाप्रति क्षमा समेत मागेको छ।