महामारी खाद्य व्यवस्थाका लागि ठूलो चुनौती, ४२ प्रतिशत जनसंख्या पौष्टिक आहारबाट वञ्चित
आर्थिक संकटका कारण जनताको आम्दानी एक तिहाइले घट्यो भने थप १०० करोड मानिसले पौष्टिक खाद्यान्न किन्न नसक्ने अवस्था आउन सक्ने अनुमान खाद्य तथा कृषि संगठन (एफएओ) ले गरेको छ।
घरझगडा पछि छविले मागे माफी, शिल्पासँग भयाे मेलमिलाप
काठमाडाैं, २६ असार । चलचित्र निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलले शान्ति सुरक्षामा आँच आउने गरी कुनै पनि गतिविधि नगर्ने सहमति गरेका छन्...
रोयल इन्फिल्डका दुई नयाँ मोटरसाइकल सार्वजनिक हुँदै
काठमाडौं । रोयल इन्फिल्डले नयाँ मोटरसाइकल बजारमा ल्याउने भएको छ।
प्रिमियम तथा हेभी इन्जिनको मोटरसाइकल बनाउने कम्पनीको नामले परिचित कम्पनी रोयल इन्फिल्डले ६५० सिसिका दुई...
‘एडिज’ प्रजातिको लामखुट्टेको टोकाइबाट ‘डेँगु’ फैलिने, यी लक्षण देखिएमा ध्यान दिनुहोस्
केही सातायता नेपालका विभिन्न भागहरुमा डेंगु रोगको प्रकोप बढेको छ । राजधानी काठमाडौं लगायत चितवन पोखरा र तराईका विभिन्न जिल्लाहरुका डेंगुका लागेका बिरामीको संख्या बढेको छ ।
यी हुन् संसारकै सबैभन्दा महङ्गा ५ चलचित्र, कमाई कति ?
कलाकारहरुको बजेट तथा सिनेमाका प्रयोग भएका प्रविधिको कारण पनि हलिउड फिल्म महङ्गा हुन्छन् । हलिउडको हालसम्मकै सबैभन्दा महङ्गो चलचित्र ‘पाइरेट्स अफ द क्यारेबियनः अन स्ट्रेन्जर टाईड्स’ लाई मानिन्छ ।
तपाईंकाे धेरै खर्च गर्ने बानी छ ? पैसा बचाउन यी ५ कुरामा ध्यान दिनुहोस्
पैसा कमाउन निकै कठिन छ अझै पैसा जोगाउन झनै कठिन छ । त्यसैले हामीले पैसा खर्च गर्ने बेलामा निकै ध्यान दिनुपर्छ ।
महंगीको यो...
नेपाल र क्यानडाबीच हुने एकदिवसीय सिरिजको तालिका परिवर्तन
नेपालले क्यानडासँग खेल्ने तय भएको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको खेल तालिका परिवर्तन भएको छ ।
एक्सनले भरिएको ‘अगस्त्य’ को ट्रेलर सार्वजनिक
काठमाडौं । सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर फिल्म ‘अगस्त्य’को ट्रेलर सार्वजनिक भएको छ ।
फागुन १८ गते प्रदर्शन तयारीमा रहेको फिल्मका शीर्ष कलाकारहरु सौगात...
भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य
एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटअन्तर्गतको पहिलो क्वाटरफाइनल खेलमा नेपाललाई भारतले २०३ रनको लक्ष्य दिएको छ ।
क्यानडाले दियो नेपाललाई २३३ रनको लक्ष्य
एक दिवसीय सिरिजको अन्तिम खेलमा क्यानडाले नेपाललाई २३३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको हो ।