पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए सन्यास
यससँगै उनले अन्तर्राष्ट्रिय क्रिकेट तथा घरेलु क्रिकेट नखेल्ने बताए ।
नाडा अटो शो आजबाट सुरु हुँदै
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा सोह्रौं संस्करणको ‘नाडा अटो सो २०२४’ आजबाट काठमाडौंमा सुरु हुँदैछ । अटो सोमा १६ चारपांग्रे कम्पनीले २३ ब्रान्डका नयाँ उत्पादन सार्वजनिक गर्नछन् । अटो सो भदौ १६ सम्म चल्ने छ ।
धेरै जाडो भएको अनुभव हुन्छ ? ख्याल गर्नुहोस्… !
जाडो मौसममा सबैलाई जाडोको महसुस हुनु स्वभाविक नै हो । तर, यदी यही जाडो तपाईंंको शरीरमा हाबी हुन थाल्यो अथवा तपाईंलाई दिनहुँको काम समेत गर्न नसक्ने गरेर जाडो लाग्छ भने तपाईंंको स्वास्थ स्थिति असामान्य छ भन्ने कुरा बुझ्नुपर्छ ।
आईसीसी क्रिकेट विश्वकप लिग २ को खेलमा नेपालकाे जित
स्कटल्याण्डलाई १ विकेटले पराजित गर्दै जित हात पारेकाे हाे।
चोरीका १९ मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका ३० थान सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।
फेरी बढ्यो सुनको भाउ, चाँदीमा पनि सामान्य बृद्धि
काठमाडौ, १७ फागुन । बिगत एक सातादेखि लगातार ओरालो लागेको सुनको भाउ सोमबार सामान्य बृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ८८...
स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा शर्मा
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय मार्फत डा. शर्मालाई सो जिम्मेवारी प्रदान गरेका हुन् ।
पाँच जना अर्जेन्टिनी खेलाडीलाई आजीवन जेल सजाय
अर्जेन्टिनाको अदालतले एक जना किशोरलाई नश्लिय गाली गरेको र कुटपिट गरेर हत्या गरेको आरोपमा पाँच जना रग्बि खेलाडीलाई आजीवन जेल सजाय सुनाएको छ।
नेपालले सिंगापुरलाई दियो २६२ रनको लक्ष्य
सिंगापुरका लागि आर्यभिर चौधरी र अबुदय चाहजेरले दुई दुई विकेट लिए । त्यसैगरी आदित्य र महियुले एक एक विकेट लिए ।
काभा भलिबलको फाइनलमा भारत र नेपाल भिड्दै, प्रधानमन्त्री हेर्न जाने
काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपाल र भारत खेल्ने भएका छन् । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा पाँच बजे शुरु हुने भएको छ । फाइनलमा नेपालको हौसला बढाउन प्रधानमन्त्री केपी शर्मा ओली समेत कर्भड हल पुग्ने भएका छन् ।

































