काठमाडौं महानगरभित्र ६० देखि ६४ वर्ष उमेर समूहलाई मंगलबारदेखि कोरोना खोप

बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म नजिकको वडा कार्यालयमा गएर खोप लगाउन सकिन्छ। खोप लगाउनका लागि उमेर खुल्ने परिचय पत्र साथै लैजानुपर्नेछ।

बजारमा बढेन ‘कन्फिडेन्स’, निरन्तर घट्दै आयात

चाडबाड मुखमा वस्तु आयात सामान्यतया बढ्ने गर्छ । तर, कोभिड महामारीयता यसो हुन सकेको छैन । यसपालि चाडबाड मुखमा समेत आयात बढेन बरु घट्यो । भन्सार विभागका अनुसार यस वर्ष असोजमा भदौको दाँजोमा समेत कम वस्तु आयात भएको छ ।

सावित्रा भण्डारी ‘साम्बा’ दक्षिण एसियाकै सर्वाधिक गोलकर्ता

लेबनानविरुद्ध गोल गरेकी साम्बालेमहिलातर्फ दक्षिण एसियाकै सार्वधिक गोलकर्ताको अग्रस्थानमा आफूलाई उभ्याएकी छिन्। लेवनानविरुद्ध खेलको ७६ औँ मिनेटमा बराबरी गोल फर्काएकी साम्बा दक्षिण एसियाकै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छिन्।

अभिनेता अनमोल केसी रिहा

काठमाडौं । फिल्मको पारिश्रमिकको विषयमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई हाजिरी जमानीमा प्रहरीले रिहा गरेको छ। जिल्ला अदालत काठमाडौंले ३ दिन हिरासतमा राख्न अनुमति...

दशरथ रंगशाला पुनः अन्तर्राष्ट्रिय खेल खेलाउन योग्य

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न सक्षम बनेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले सोको अनुमति दिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फालाई एएफसीको आधिकारिक जवाफ माग गरेसँगै एन्फाको जवाफअनुसार दशरथ रङ्गशालालाई एएफसीबाट योग्य रहेको रिर्पोट प्राप्त भएको राखेपले जनाएको छ ।

इन्टरनेट धोबी : प्रविधिले डोहोर्‍याएको व्यवसाय

‘घरको ढोकाबाट लैजान्छ, ढोकामै ल्याइदिन्छ, यो भन्दा सुविधा के होला’ कलंकीका सुरज प्रसाइ सुनाउछन् । पेसाले इन्जिनियर उनले विगत ६ महिनादेखि अनलाइन धोबीलाई नै कपडा धुन दिदै आएको बताउँछन् ।

डिम्याट खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य

अब सेयर कारोबार गर्ने डिम्याट खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएको छ।

मदनकृष्ण श्रेष्ठको जन्मदिनमा ‘एउटा सपना छ’ को लेजेन्डरी भर्सन सार्वजनिक (भिडियोसहित)

गीतकार तथा संगीतकार पुष्पन प्रधानको गीत ‘एउटा सपना छ’ को लेजेन्डरी भर्सन सार्वजनिक भएको छ ।

एनपीएल: सुदूरपश्चिम राेयल्स र लुम्बिनी लायन्स भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा सुदूरपश्चिम राेयल्स र लुम्बिनी लायन्स भिड्दैछन।

आश्विन शुक्ल चतुर्थी : आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।