बिल गेट्सले किन छाडे माइक्रोसफ्ट ?

माइक्रोसफ्ट कम्पनीका अनुसार बिल गेट्स अब विश्वकै शिक्षा र स्वास्थ्यमा आफ्नो योगदान दिन चाहन्छन् । त्यसकारण उनी अब सामाजिक काममा बढी व्यस्त रहनेछन् । उनले अब आफू संसारकै सबैभन्दा कठिन चूनौतिहरुसँग लड्ने तयारीमा रहेको उल्लेख गरेका छन् ।