देशका धेरै ठाउँको मौसम बद्ली: हिउँदे वर्षासँगै हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका धेरै ठाउँमा आज मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । जल तथा मौसम विज्ञान विभागले आजदेखि हिउँदे वर्षासँगै हिमपातको सम्भावना रहेको जनाएको छ।

पीएनजीविरुद्ध यूएईको सानदार जीत

काठमाडौं । आईसीसी विश्वकप लिग- २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा यूएईले नेपालसँग खेल्नुअघि पपुवा न्यूगिनी (पीएनजी)माथि ६ विकेटको सानदार जीत निकालेको छ । कीर्तिपुरस्थित...

नेपालमा निर्वाचन कै दिन विश्वकप शुरु

आगामी नोभेम्बर(डिसेम्बरमा कतारमा आयोजित फिफा विश्वकप फुटबल एक दिन अघि सरेको छ । यससँगै अब नेपालमा निर्वाचन हुने दिन नै विश्वकप शुरु हुने भएको छ ।

जनकपुर-जयनगर रेल सेवाको भाडा तोकियो, एसी बोगीमा चढ्दा कति रुपैयाँ तिर्नुपर्छ

दुई वर्षदेखि पटक–पटक मिति तोकिए सञ्चालन हुन नसकेको जनकपुर–जयनगर रेल सेवाको पछिल्लोपटक माघभित्र सञ्चालन हुनेमा सन्देह व्यक्त गरिएको छ ।

मधेशमा पनि वर्षाको सम्भावना, खडेरीबाट मिल्ने भयाे राहत

मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालको नजिक सरेकाेले यसकाे प्रभावले कोशीदेखि लुम्बिनी प्रदेशसम्मका जिल्लाहरुमा पानी पर्ने पूर्वानुमान छ । आज सुक्खा खडेरीको मारमा परेको मधेश प्रदेशमा समेत हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जिम्बाब्वेसँग हार्यो नेपाल, आज सिंगापुरको सामना गर्दै

काठमाडौं, ११ असोज । टेस्ट मान्यता प्राप्त जिम्बाब्वेसँग नेपाल पराजित भएको छ । सिंगापुरमा जारी त्रिदेशिय टी २० क्रिकेट सिरिजमा नेपाल जिम्बाब्वेसँग ५ विकेटले...

महंगियो सुन-चाँदीको भाउ

नेपाली बजारमा सुन-चाँदीको भाउ बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आइतवार सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको छ ।

साफ च्याम्पियनसिप: नेपाल समूह चरणबाटै बाहिरियो, भारतसँग फेरि पराजित

भारतसँग २-० ले पराजित हुँदा नेपालको अगाडि बढ्ने यात्रा रोकिएको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्री र मिडफिल्डर महेश नाओरेमले १-१ गोल गरे ।

‘मिस टिन कलेज’ र ‘कलेज हेन्डसम नेपाल’को लागि आवेदन फारम खुल्ला

काठमाडौं, २ असार । सिजन मिडियाले 'मिस टिन कलेज'को सातौ संस्करण र 'कलेज हेन्डसम नेपाल'काे द्रोस्रो संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी...

गुल्मी सिर्सेनी समाज रुपन्देहीले वार्षिकोत्सवका अवसरमा गर्‍यो रक्तदान

गुल्मी सिर्सेनी समाज रूपन्देही प्रथम वार्षिकोत्सवका अवसरमा बुटवलमा रक्तदान कार्यक्रम गरेको छ ।