काठमाडौं । तासमा चिप जडान गर्ने र आँखामा ‘आइ लेन्स लगाएर क्यासिनो खेल्ने/खेलाउने ७ जना काठमाडौंबाट पक्राउ परेका छन् । काठमाडौंको ठमेलस्थित छाया सेन्टरको वाल्डो क्यासिनोबाट उनीहरू पक्राउ परेका हुन्...
यसैबीच क्रिस्चियन धर्मावलम्बीको महान चाड क्रीस्मसका लागि शहरका विभिन्न मल, रेष्टुरेन्ट तथा पसलहरु सजाइएका छन्।
बुधबार सुनको भाउ फेरि तोलामा ९ सय रुपैयाँ बढेको छ ।
काठमाडौँ । तराई क्षेत्रका धेरै स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेकाे भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
मंगलबार सुनकाे भाउ एकै दिन तोलामा ५ हजार ५ सय रुपैयाँ बढेको छ ।
नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । सुनकाे भाउ आज तीन हजार चार सयले बढेर प्रतितोला दुई लाख ६१ हजार सात सय रुपैयाँ पुगेकाे छ।
शहरी विकास मन्त्रालय अन्तर्गत रहेको अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर जडान गरेको छ ।
शुक्रबार नेपाली बजारमा सुनको मूल्य दुई हजार रूपैयाँ घटेको छ।
बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ तोकिएको छ ।
बुधबार चाँदीले नयाँ रेकर्ड बनाएको छ । इतिहासमा पहिलो पटक चाँदीको भाउ प्रतितोला ४ हजार नाघेको हाे।
© 2026 Cloud Patrika. All Rights Reserved.