जीवनशैली

मेस्सीबिना अर्जेन्टिनाको सहज जित

विश्वकपको दक्षिण अमेरिकी महादेशको छनोटमा अर्जेन्टिनाले बुधवार बिहान बोलिभियालाई ३-० गोलले हराएको छ।

३ वर्ष अगाडि

पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप आजदेखि, कुन-कुन अस्पतालमा पाइन्छ ?

खोप २०६५ भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्म मिति भएका किशोरीले मात्र खोप लगाउन पाउने छन्। एचपीभी खोप अभियान पहिलो चरणमा देशका विभिन्न सात अस्पतालबाट लगाउन पाइने परिवार...

३ वर्ष अगाडि

एसियन गेम्समा क्रिकेटको तालिका हेरफेर, नेपाल समूह ‘ए’ मा

समूह एमा रहेको अफगानिस्तानले एसियन गेम्स नखेल्ने भएपछि १९ औं एसियाली खेलकुदमा पुरुष क्रिकेटको खेल तालिका फेरबदल भएको छ ।

३ वर्ष अगाडि

‘एक भगवत् र एक गीता’ जस्ताको त्यस्तै सेन्सर पास

नाममा केही परिवर्तन गरेपछि फिल्म ‘एक भगवत् र एक गीता (सामाजिक कथा)’ सेन्सर बोर्डबाट जस्ताको त्यस्तै पास भएको छ।

३ वर्ष अगाडि

एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

एन्फाको साधारणसभामा ८६ सदस्य छन् । अविश्वासको प्रस्ताव दर्ता गर्न ४० प्रतिशत सदस्यको हस्ताक्षर भए पनि पुग्छ, तर पारित गर्न दुई तिहाई बहुमत चाहिन्छ ।

३ वर्ष अगाडि

भदौ २९ गतेबाट ‘सत्याग्रह’ सुरु गर्ने डा गाेविन्द केसीको घोषणा (विज्ञप्तिसहित)

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफूहरूले राखेका माग सम्बोधन नभए भदौ २९ गतेबाट ‘सत्याग्रह’ सुरु गर्ने घोषणा गरेका छन्। सोमबार एक विज्ञप्ती जारी गर्दै केसीले चिकित्सा शिक्षा ऐन...

३ वर्ष अगाडि

होन्डा नेपालले ल्यायो नयाँ ‘होन्डा एलिभेट’

होन्डा नेपालले एसयूभी होन्डा एलिभेट नेपाली बजारमा सार्वजनिक गरेको छ ।

३ वर्ष अगाडि

जोकोभिचले जित २४औं ग्राण्ड्सलाम उपाधि

नोभाक जोकोभिचले वर्षको अन्तिम ग्राण्ड्सलाम टेनिस यूएस ओपनको उपाधि जित्दै २४औं उपाधिको कीर्तिमान बराबरी गरेका छन् ।

३ वर्ष अगाडि

‘जवान’ को आक्रमक कमाइ,तीन दिनमा कति कमायो ?

६५ करोड ५० लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ४६ करोड २३ लाख र तेस्रो ६८ करोड ७२ लाख भारू कमाएको हो। फिल्ममा शाहरूख डबल रोलमा देखिएका छन् ।

३ वर्ष अगाडि

टुंगियो ‘एक भगवत् गीता’ विवाद, शीर्षक फेर्ने सहमति

‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद टुंगिएको छ । चलचित्र विकास बोर्डको मध्यस्थतामा शीर्षक परिवर्तन गर्ने सहमतिसँगै विवाद टुंगिएको हो ।

३ वर्ष अगाडि
1 222 223 224 225 226 718